Page:Ritubichar.pdf/54: Difference between revisions
Appearance
→Not proofread: Created page with "अथ हेमन्त-विचार गर्दागर्दै खुशीसाथ शरत्सौन्दर्यवर्णन। हेमन्तले खिचीहाल्यो कविको लेखनीकन।। १ भारी बोकेर जाडाको टाढाको बटुवासरी। हिमदन्तुर हेमन्त आयो मैलोपना धरी।। २ मैलो दुर्..." |
|||
(5 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अथ | {{c|अथ}} | ||
हेमन्त-विचार | {{c|{{larger|'''हेमन्त-विचार'''}}}} | ||
{{start center block}} | |||
हेमन्तले | <poem> | ||
{{pcn|१}} | |||
भारी बोकेर जाडाको टाढाको | गर्दा-गर्दै खुशी-साथ शरत्सौन्दर्य-वर्णन । | ||
हेमन्तले खिची-हाल्यो कविको लेखनीकन ॥ | |||
मैलो दुर्गुणको थैलो त्यो हेमन्त | {{pcn|२}} | ||
देखेर डरले भागी | भारी बोकेर जाडाको टाढाको बटुवा-सरी । | ||
हिम-दन्तुर हेमन्त आयो मैलो-पना धरी ॥ | |||
हेमन्त | |||
झल्कने | {{pcn|३}} | ||
मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर । | |||
घसी भस्म तुषाराको कुइराको लटा | देखेर डरले भागी शरद्बाला दिगन्तर ॥ | ||
धुम्मियेको छ हेमन्त | |||
{{pcn|४}} | |||
अँठ्याउने हिमै चिम्टा मौकामा | हेमन्त डाकिनी-तुल्य लोक ठाडै कठ्याउँछ । | ||
जहाँ पनी धुवाँधार धुनी घोर | झल्कने हिम-दाह्राले जो जो पायो अँठ्याउँछ ॥ | ||
{{pcn|५}} | |||
घसी भस्म तुषाराको कुइराको लटा धरी । | |||
धुम्मियेको छ हेमन्त अवधूतै-बराबरी ॥ | |||
{{pcn|६}} | |||
अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ । | |||
जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:03, 25 May 2025
This page has been validated
अथ
हेमन्त-विचार
१
गर्दा-गर्दै खुशी-साथ शरत्सौन्दर्य-वर्णन ।
हेमन्तले खिची-हाल्यो कविको लेखनीकन ॥
२
भारी बोकेर जाडाको टाढाको बटुवा-सरी ।
हिम-दन्तुर हेमन्त आयो मैलो-पना धरी ॥
३
मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर ।
देखेर डरले भागी शरद्बाला दिगन्तर ॥
४
हेमन्त डाकिनी-तुल्य लोक ठाडै कठ्याउँछ ।
झल्कने हिम-दाह्राले जो जो पायो अँठ्याउँछ ॥
५
घसी भस्म तुषाराको कुइराको लटा धरी ।
धुम्मियेको छ हेमन्त अवधूतै-बराबरी ॥
६
अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ ।
जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ ॥