Page:Bhanubhaktako ramayan.pdf/259: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
१७ | |||
जसद्वारा जसले जहां जसरि जो गर्छन् त जुन् जुन् घरी, | |||
उस्द्वार उसको वहां उ फलभोग् छुट्तैन कस्तै गरी । | |||
प्रारचौ बलवान् छ सर्व जनको प्रारब्ध-भोग् गर्दछन्, | |||
आफ्नू काम छिपाइ दोष्कन दिन्या व्यर्ैं नरक पर्दछन् ॥ | |||
१८ | |||
न पोथी पात्रा छन् न कलम मस्यानी छ सँगमा, | |||
सधैं हुक्का नारी थरकि फिजि खेल्छौ चयनमा । | |||
कती विर्ता तिम्मो कति छ धन दौलथ् यस घरी, | |||
उडायौ आज्यांको जति अब गया बाबु त मरी ॥ | |||
ढीटा छन् सव् क्रा पूरा छोरा धेर् जसका तिनै । | |||
धनी छन् धनले क्यार्नू भन्दैछन् अघिका बुढा ॥ | |||
ढीटा भन्छन् त क्या भैगो सञ्जन्का अघि बातमा । | |||
बक-बक्-बक्-वक् त जो गर्छन् मूर्ख हुन् ति भनुन् बुढा ॥ | |||
१९ | |||
ढीटा छन् सब् कुरा पूरा छोरा धेर् जसका तिनै । | |||
धनी छन् धनले म्यार्नू भन्दैछन् अघिका बुढा ॥ | |||
ढीटा भन्छन् त क्या भैगो सज्जन्का अघि बातमा । | |||
बक-बक्-वक्-वक् त जो गर्छन् मूर्ख हुन् ति भनुन् बुढा ॥ | |||
२० | |||
कंश् कञ्चेट् कुहुन् कपाल् र कलेजो काखी करङ् कन्सिरी, | |||
कान्यागूजि र कुर्कुचा कटि र कान् कम्मर् र कापा पनी । | |||
कान्छिउमूलि र काँध कुम् पनि भया कण्डो र कोखो समेत्, | |||
कम्पारो जियमा कदेखि उठन्या विरधोक् इनै हुन् बुझ ॥ | |||
२१ | |||
मास् भृङ्गी बेल दूभो बयर धतुरो तूलसीका अपाङ्का | |||
बीहीका पात् शमीकाो करविर असङक आँक गुम्पातिका पात् । | |||
विष्णुकान्ता र दारिम् सुरतरु र कुरो सिन्दुन्याका जयन्ती | |||
फुल्कार्गी देरिका पात् लिनु बटुलि गणेश्ूचौधिका दीनमा साथ् ॥ | |||
२२ | |||
पाँच् तोला घिउ गाइको र खसिको बोसो समानै लिनू, | |||
चिउरीको घिउ सोहि भाग करुवा तेल् भाग सोही दिन् । | |||
सोइ भाग् कागति-रस् मइन् सब समान् तृथो र गन्धक् अनी, | |||
फुस्रो सिन्दुर गेरु औषध इ चार् पाँच् पाँच मासा पती ॥ | |||
चार् चीज् ती पछिका पिनेर मह्ददा पारेर सिन्दूर सरी, | |||
आदीका सव चिज् पगालि हुँडली त्यो चूर्ण ताही छरी । | |||
लाङ दाद-दिनाइ गैह् खटिरा जूका र डांस् मोस्हरू, | |||
जो जो छन् विषजातिको विष लिन्या छैनन् उपायी अरू ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:04, 25 May 2025
१७
जसद्वारा जसले जहां जसरि जो गर्छन् त जुन् जुन् घरी,
उस्द्वार उसको वहां उ फलभोग् छुट्तैन कस्तै गरी ।
प्रारचौ बलवान् छ सर्व जनको प्रारब्ध-भोग् गर्दछन्,
आफ्नू काम छिपाइ दोष्कन दिन्या व्यर्ैं नरक पर्दछन् ॥
१८
न पोथी पात्रा छन् न कलम मस्यानी छ सँगमा,
सधैं हुक्का नारी थरकि फिजि खेल्छौ चयनमा ।
कती विर्ता तिम्मो कति छ धन दौलथ् यस घरी,
उडायौ आज्यांको जति अब गया बाबु त मरी ॥
ढीटा छन् सव् क्रा पूरा छोरा धेर् जसका तिनै ।
धनी छन् धनले क्यार्नू भन्दैछन् अघिका बुढा ॥
ढीटा भन्छन् त क्या भैगो सञ्जन्का अघि बातमा ।
बक-बक्-बक्-वक् त जो गर्छन् मूर्ख हुन् ति भनुन् बुढा ॥
१९
ढीटा छन् सब् कुरा पूरा छोरा धेर् जसका तिनै ।
धनी छन् धनले म्यार्नू भन्दैछन् अघिका बुढा ॥
ढीटा भन्छन् त क्या भैगो सज्जन्का अघि बातमा ।
बक-बक्-वक्-वक् त जो गर्छन् मूर्ख हुन् ति भनुन् बुढा ॥
२०
कंश् कञ्चेट् कुहुन् कपाल् र कलेजो काखी करङ् कन्सिरी,
कान्यागूजि र कुर्कुचा कटि र कान् कम्मर् र कापा पनी ।
कान्छिउमूलि र काँध कुम् पनि भया कण्डो र कोखो समेत्,
कम्पारो जियमा कदेखि उठन्या विरधोक् इनै हुन् बुझ ॥
२१
मास् भृङ्गी बेल दूभो बयर धतुरो तूलसीका अपाङ्का
बीहीका पात् शमीकाो करविर असङक आँक गुम्पातिका पात् ।
विष्णुकान्ता र दारिम् सुरतरु र कुरो सिन्दुन्याका जयन्ती
फुल्कार्गी देरिका पात् लिनु बटुलि गणेश्ूचौधिका दीनमा साथ् ॥
२२
पाँच् तोला घिउ गाइको र खसिको बोसो समानै लिनू,
चिउरीको घिउ सोहि भाग करुवा तेल् भाग सोही दिन् ।
सोइ भाग् कागति-रस् मइन् सब समान् तृथो र गन्धक् अनी,
फुस्रो सिन्दुर गेरु औषध इ चार् पाँच् पाँच मासा पती ॥
चार् चीज् ती पछिका पिनेर मह्ददा पारेर सिन्दूर सरी,
आदीका सव चिज् पगालि हुँडली त्यो चूर्ण ताही छरी ।
लाङ दाद-दिनाइ गैह् खटिरा जूका र डांस् मोस्हरू,
जो जो छन् विषजातिको विष लिन्या छैनन् उपायी अरू ॥