Page:Bhanubhaktako ramayan.pdf/5: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
ज्ञापन गर्दछौं। यस काममा विभिन्न किसिमले सघाउ पुऱ्याउने श्री शिवराज आचार्य | ज्ञापन गर्दछौं। यस काममा विभिन्न किसिमले सघाउ पुऱ्याउने श्री शिवराज आचार्य | ||
तथा श्री हरिहर भट्टराईज्यूलाई पनि धन्यवाद दिन चाहन्छौं। | तथा श्री हरिहर भट्टराईज्यूलाई पनि धन्यवाद दिन चाहन्छौं। | ||
भाद्र २८, २०३९ | भाद्र २८, २०३९ | ||
{{c|{{right|'''साझा प्रकाशन'''}} | {{c|{{right|'''साझा प्रकाशन'''}}}} |
Latest revision as of 12:43, 25 May 2025
This page has not been proofread
अन्त्यमा भानुभक्तको रामायणका लागि श्री सूर्यविक्रम ज्ञवालीप्रति आभार व्यक्त गछों । अन्य कृति र फुटकर रचनाका लागि सकेसम्म शुद्ध पाठ कायम गर्ने उद्देश्यले 'आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' (द्वितीय संस्करण) बाट सहायता लिइएकाले यसका लेखक पण्डित कविराज श्री नरनाथ आचार्यप्रति धन्यवाद ज्ञापन गर्दछौं। यस काममा विभिन्न किसिमले सघाउ पुऱ्याउने श्री शिवराज आचार्य तथा श्री हरिहर भट्टराईज्यूलाई पनि धन्यवाद दिन चाहन्छौं।
भाद्र २८, २०३९
साझा प्रकाशन