Page:Ritubichar.pdf/51: Difference between revisions
Appearance
→Not proofread: Created page with " हसनाको बडो हस्के देखी उत्ताउलोपन। कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन।। ७९ ढकमक्क शयेपत्री अभिमानीसमान छ। ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ।। ८० बन्दैछ गमलारूपखोरमा गुणके..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|७९}} | |||
हसनाको बडो हस्के देखी उत्ताउलो-पन । | |||
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥ | |||
{{pcn|८०}} | |||
ढकमक्क शयेपत्री अभिमानी-समान छ । | |||
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥ | |||
ढकमक्क शयेपत्री | |||
ज्यादा लत्रन जान्दैन रूपको खूप शान | {{pcn|८१}} | ||
बन्दै-छ गमला-रूप-खोरमा गुण-केशरी । | |||
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥ | |||
तैपनी फूलको सातो हर्छ त्यो गुणले | |||
{{pcn|८२}} | |||
रसीलो | रसीलो हर-श्रृङ्गार वर्षाई पुष्प बर्बरी । | ||
स्वर्गीय वासना भर्छ महात्मा | स्वर्गीय वासना भर्छ महात्मा झैँ वरी-परी ॥ | ||
हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग | {{pcn|८३}} | ||
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग | हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग छ । | ||
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग छ ॥ | |||
रङ्गमा | |||
रित्तो मखमली चुत्थो धूर्तै भन्न | {{pcn|८४}} | ||
रङ्गमा रेशमै-तुल्य ढङ्ग लोकै बिझाउने । | |||
उता गोदावरी जम्मै फुलेर ढकमक्क | रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥ | ||
यता सरस नेवारी त्यो देखी अकमक्क | |||
{{pcn|८५}} | |||
एतावता | उता गोदावरी जम्मै फुलेर ढकमक्क छ । | ||
झल्कायेर फुलेका छन् फूल राम्रा | यता सरस नेवारी त्यो देखी अकमक्क छ ॥ | ||
टल्कने हलुवाबेत | {{pcn|८६}} | ||
अम्बा लदाबदी जम्मै पाकेका छन् | एतावता सबै-तर्फ शरत्को कान्ति-माधुरी । | ||
झल्कायेर फुलेका छन् फूल राम्रा थरी-थरी ॥ | |||
{{pcn|८७}} | |||
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी । | |||
अम्बा लदाबदी जम्मै पाकेका छन् थरी-थरी ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:08, 25 May 2025
This page has been validated
७९
हसनाको बडो हस्के देखी उत्ताउलो-पन ।
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥
८०
ढकमक्क शयेपत्री अभिमानी-समान छ ।
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥
८१
बन्दै-छ गमला-रूप-खोरमा गुण-केशरी ।
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥
८२
रसीलो हर-श्रृङ्गार वर्षाई पुष्प बर्बरी ।
स्वर्गीय वासना भर्छ महात्मा झैँ वरी-परी ॥
८३
हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग छ ।
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग छ ॥
८४
रङ्गमा रेशमै-तुल्य ढङ्ग लोकै बिझाउने ।
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥
८५
उता गोदावरी जम्मै फुलेर ढकमक्क छ ।
यता सरस नेवारी त्यो देखी अकमक्क छ ॥
८६
एतावता सबै-तर्फ शरत्को कान्ति-माधुरी ।
झल्कायेर फुलेका छन् फूल राम्रा थरी-थरी ॥
८७
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी ।
अम्बा लदाबदी जम्मै पाकेका छन् थरी-थरी ॥