Jump to content

Page:Shakuntala.pdf/266: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
पिलपिल दीप दुवै करलाई ।
पिलपिल दीप दुवै करलाई ।
::पवनप्रवाह हटाउनलाई ॥
::पवनप्रवाह हटाउनलाई ॥
"क्रिन किन को ?" सित प्रशन गरेर ।
"किन किन को ?" सित प्रश्न गरेर ।
::बसन कटीतक छोप्न धरेर ॥
::वसन कटीतक छोप्न धरेर ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


पकिन ? को" भनी किसानले ।
"किन ? को" भनी किसानले ।
::द्विजलाई सोध्छ मानले ॥
::द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सन
दुइले बताउँदा सब
::खुरशसाथ गर्छ स्वागत ॥
::खुशसाथ गर्छ स्वागत ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


तब भित्र पस्न गौतमी !
तब भित्र पस्न गौतमी
::दद हात आड पाउँछिन्‌ ॥
::दइ हात आड पाउँछिन्‌ ॥
द्विजसाथ ती शकुन्तला ।
द्विजसाथ ती शकुन्तला ।
::तिनको पछाडि आउँछिन्‌ ॥
::तिनको पछाडि आउँछिन्‌ ॥
Line 24: Line 24:
::द्विजलाइ दिन्छ आसन ॥
::द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
भुइँमा परालका सफा ।
::अनि बाल्छ आन दन्दन ॥
::अनि बाल्छ अग्नि दन्दन ॥
{{pcn|(३३)}}
{{pcn|(३३)}}


अन उष्णता प्रकाशले ।
अब उष्णता प्रकाशले ।
::छ त न्यानुले, मिठासले ॥
::छ त न्यानुले, मिठासले ॥
क्‌पिसत्कृता मुयूमुसु
कृषिसत्कृता मुसूमुसु
::द्इ्‌ बन्दैछन्‌ सुभाषले ॥
::दुइ बन्दछन्‌ सुभाषले ॥
{{pcn|(३४)}}
{{pcn|(३४)}}


अरुण प्रभा छ दन्दन ।
अरुण प्रभा छ दन्दन ।
::मृुखलाल छन्‌ शकुन्तला ॥
::मुखलाल छन्‌ शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
कृषिबालिका उनैतिर ।
::छ सवाल क्या भला भला ॥
::छ सवाल क्या भला भला ॥

Latest revision as of 07:23, 25 May 2025

This page has been proofread

थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"किन किन को ?" सित प्रश्न गरेर ।
वसन कटीतक छोप्न धरेर ॥
(३०)

"किन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सब ।
खुशसाथ गर्छ स्वागत ॥
(३१)

तब भित्र पस्न गौतमी ।
दइ हात आड पाउँछिन्‌ ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन्‌ ॥
(३२)

तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ अग्नि दन्दन ॥
(३३)

अब उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
कृषिसत्कृता मुसूमुसु ।
दुइ बन्दछन्‌ सुभाषले ॥
(३४)

अरुण प्रभा छ दन्दन ।
मुखलाल छन्‌ शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)