Jump to content

Page:Ritubichar.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "विषले मत्मतायेका काला काला भुजङ्गको। फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको।। ८ सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन। ज्वालाजाल निकालेर बलने हो कि दन्दन?।। ९ त्यो नीलभाग माथिल्लो सा..."
 
 
(5 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
विषले मत्मतायेका काला काला भुजङ्गको।
<noinclude>{{start center block}}</noinclude>
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको।।
<poem>
{{pcn|८}}
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन।
विषले मत्मतायेका काला काला भुजङ्गको ।
ज्वालाजाल निकालेर बलने हो कि दन्दन?।।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥
 
त्यो नीलभाग माथिल्लो सारा विश्वकटाहको।
{{pcn|९}}
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको?।।
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
१०
ज्वाला-जाल निकालेर बलने हो कि दन्दन ?
संसारभर ठण्डीको नामै छैन कतैतिर।
 
जता जाऊ उतै खाली गरमीको कडा पिर।।
{{pcn|१०}}
११
त्यो नीलभाग माथिल्लो सारा विश्व-कटाहको ।
घामको नाम पारेर कालले अति उत्कट।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?
आफना लयलीलाको देखायो चम्चमावट।।
 
१२
{{pcn|११}}
गरमीको कडा मुस्लो सल्कायेर सबैतिर।
संसार-भर ठण्डीको नामै छैन कतै-तिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर?।।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥
१३
 
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल।
{{pcn|१२}}
सन्तको सङ्ग झैं यौटावृक्षच्छाया शीतल।।
घामको नाम पारेर कालले अति उत्कट ।
१४
आफना लय-लीलाको देखायो चम्चमावट ॥
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि।
 
आडमा योग्य नेताको दुनियाँ झैं सुखी बनी।।
{{pcn|१३}}
१५
गरमीको कडा मुस्लो सल्कायेर सबै-तिर ।
जल शुक्तै गयो सारा पृथ्वीबाट घरीघरी।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?
कराल कलिले गर्दा धर्मको महिमासरी।।
 
१६
{{pcn|१४}}
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैँ यौटा-वृक्ष-च्छाया शीतल ॥
 
{{pcn|१५}}
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैँ सुखी बनी ॥
 
{{pcn|१६}}
जल शुक्तै गयो सारा पृथ्वीबाट घरी-घरी ।
कराल कलिले गर्दा धर्मको महिमा-सरी ॥
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:15, 24 May 2025

This page has been validated


विषले मत्मतायेका काला काला भुजङ्गको ।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥


सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
ज्वाला-जाल निकालेर बलने हो कि दन्दन ?

१०
त्यो नीलभाग माथिल्लो सारा विश्व-कटाहको ।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?

११
संसार-भर ठण्डीको नामै छैन कतै-तिर ।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥

१२
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लय-लीलाको देखायो चम्चमावट ॥

१३
गरमीको कडा मुस्लो सल्कायेर सबै-तिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?

१४
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैँ यौटा-वृक्ष-च्छाया छ शीतल ॥

१५
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैँ सुखी बनी ॥

१६
जल शुक्तै गयो सारा पृथ्वीबाट घरी-घरी ।
कराल कलिले गर्दा धर्मको महिमा-सरी ॥