Page:Ritubichar.pdf/18: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
{{pcn|२}} | {{pcn|२}} | ||
राम्रो वन- | राम्रो वन-बगैँचाको वासन्ती कान्ति मन्द भो । | ||
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥ | मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥ | ||
Line 20: | Line 20: | ||
{{pcn|५}} | {{pcn|५}} | ||
शके-सम्म करद्वारा पृथ्वीको रस | शके-सम्म करद्वारा पृथ्वीको रस खीँचन । | ||
अविवेकी विजेता | अविवेकी विजेता झैँ सूर्य लागी-रहेछन ॥ | ||
{{pcn|६}} | {{pcn|६}} | ||
धपक्क भै बलेका छन् घामले दिन बेसरी । | धपक्क भै बलेका छन् घामले दिन बेसरी । | ||
दीपकाऽऽभ्यासमा व्यग्र | दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियै-सरी ॥ | ||
{{pcn|७}} | {{pcn|७}} |
Latest revision as of 14:12, 24 May 2025
This page has been validated
अथ
ग्रीष्म-विचार
१
लेखी देखे-बुझेसम्म वसन्त-महिमा सब ।
कविको लेखनी दौड्यो ग्रीष्म-वर्णनमा अब ॥
२
राम्रो वन-बगैँचाको वासन्ती कान्ति मन्द भो ।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब ।
देखायेर पराकाष्ठा उत्थान-क्रमको सब ॥
४
प्रतापीको प्रतापाऽग्नि-शिखा जस्ता कडा दिन ।
दबाई जगतैलाई अब थाले खडा हुन ॥
५
शके-सम्म करद्वारा पृथ्वीको रस खीँचन ।
अविवेकी विजेता झैँ सूर्य लागी-रहेछन ॥
६
धपक्क भै बलेका छन् घामले दिन बेसरी ।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियै-सरी ॥
७
रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया ।
सूर्यले गर्न आँटे कि विश्वगोल छिया-छिया ?