Page:Ritubichar.pdf/18: Difference between revisions
Appearance
→Not proofread: Created page with "अथ ग्रीष्म-विचार लेखी देखेबुझेसम्म वसन्तमहिमा सब। कविको लेखनी दौड्यो ग्रीष्मवर्णनमा अब।। १ राम्रो वनबगैंचाको वासन्ती कान्ति मन्द भो। मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो।।..." |
|||
(6 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अथ | {{c|अथ}} | ||
ग्रीष्म-विचार | {{c|{{larger|'''ग्रीष्म-विचार'''}}}} | ||
लेखी | {{start center block}} | ||
कविको लेखनी दौड्यो | <poem> | ||
{{pcn|१}} | |||
राम्रो | लेखी देखे-बुझेसम्म वसन्त-महिमा सब । | ||
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द | कविको लेखनी दौड्यो ग्रीष्म-वर्णनमा अब ॥ | ||
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा | {{pcn|२}} | ||
देखायेर पराकाष्ठा | राम्रो वन-बगैँचाको वासन्ती कान्ति मन्द भो । | ||
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥ | |||
प्रतापीको | |||
दबाई जगतैलाई अब थाले खडा | {{pcn|}} | ||
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब । | |||
देखायेर पराकाष्ठा उत्थान-क्रमको सब ॥ | |||
अविवेकी विजेता | |||
{{pcn|४}} | |||
धपक्क भै बलेका छन् घामले दिन | प्रतापीको प्रतापाऽग्नि-शिखा जस्ता कडा दिन । | ||
दीपकाऽऽभ्यासमा व्यग्र | दबाई जगतैलाई अब थाले खडा हुन ॥ | ||
रश्मिका रूपमा ताता वर्षायेर तिखा | {{pcn|५}} | ||
सूर्यले गर्न आँटे कि विश्वगोल | शके-सम्म करद्वारा पृथ्वीको रस खीँचन । | ||
अविवेकी विजेता झैँ सूर्य लागी-रहेछन ॥ | |||
{{pcn|६}} | |||
धपक्क भै बलेका छन् घामले दिन बेसरी । | |||
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियै-सरी ॥ | |||
{{pcn|७}} | |||
रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया । | |||
सूर्यले गर्न आँटे कि विश्वगोल छिया-छिया ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:12, 24 May 2025
This page has been validated
अथ
ग्रीष्म-विचार
१
लेखी देखे-बुझेसम्म वसन्त-महिमा सब ।
कविको लेखनी दौड्यो ग्रीष्म-वर्णनमा अब ॥
२
राम्रो वन-बगैँचाको वासन्ती कान्ति मन्द भो ।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब ।
देखायेर पराकाष्ठा उत्थान-क्रमको सब ॥
४
प्रतापीको प्रतापाऽग्नि-शिखा जस्ता कडा दिन ।
दबाई जगतैलाई अब थाले खडा हुन ॥
५
शके-सम्म करद्वारा पृथ्वीको रस खीँचन ।
अविवेकी विजेता झैँ सूर्य लागी-रहेछन ॥
६
धपक्क भै बलेका छन् घामले दिन बेसरी ।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियै-सरी ॥
७
रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया ।
सूर्यले गर्न आँटे कि विश्वगोल छिया-छिया ?