Page:Ritubichar.pdf/17: Difference between revisions
Appearance
No edit summary |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|९७}} | ||
नागले | नागले ऋतु-सौन्दर्य हेर्नलाई उँभो-तिर । | ||
पानीबाट निकाले कि पद्मका रूपमा शिर? | पानीबाट निकाले कि पद्मका रूपमा शिर ? | ||
{{pcn|}} | {{pcn|९८}} | ||
लक्ष्मीको वास त्यो खास देखी कमल | लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित । | ||
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले | भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधु-व्रत ॥ | ||
{{pcn|}} | {{pcn|९९}} | ||
हिलैमा भ्यागुतो बस्छ हिलैमा | हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल-स्थिति । | ||
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको | स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥ | ||
{{pcn|}} | {{pcn|१००}} | ||
संसार | संसार नाट्य-शालाका छ-पर्दा-मध्य वास्तव । | ||
ज्यादा | ज्यादा वसन्त-पर्दामा खुशी छ जगतै सब ॥ | ||
{{pcn|}} | {{pcn|१०१}} | ||
बहुत कम हुनाले काव्यको | बहुत कम हुनाले काव्यको भङ्गि-भाव | ||
अलिकति मलिनै भो यो वसन्त | ::अलिकति मलिनै भो यो वसन्त प्रभाव । | ||
भनिकन पहिले नै केही | भनिकन पहिले नै केही सङ्कोच-साथ | ||
बुधजनसँग बिन्ती गर्छ यो | ::बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' । | ||
{{pcn|'''इति वसन्त-विचार'''}} | {{pcn|'''इति वसन्त-विचार'''}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 12:10, 24 May 2025
This page has been validated
९७
नागले ऋतु-सौन्दर्य हेर्नलाई उँभो-तिर ।
पानीबाट निकाले कि पद्मका रूपमा शिर ?
९८
लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित ।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधु-व्रत ॥
९९
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल-स्थिति ।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥
१००
संसार नाट्य-शालाका छ-पर्दा-मध्य वास्तव ।
ज्यादा वसन्त-पर्दामा खुशी छ जगतै सब ॥
१०१
बहुत कम हुनाले काव्यको भङ्गि-भाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव ।
भनिकन पहिले नै केही सङ्कोच-साथ
बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' ।
इति वसन्त-विचार