Page:Ritubichar.pdf/17: Difference between revisions
Appearance
→Not proofread: Created page with "नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर। पानीबाट निकाले कि पद्मका रूपमा शिर?।। ९७ लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित। भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधुव्रत।। ९८ हिलैमा भ्याग..." |
|||
(7 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नागले | <noinclude>{{start center block}}</noinclude> | ||
पानीबाट निकाले कि पद्मका रूपमा शिर? | <poem> | ||
{{pcn|९७}} | |||
लक्ष्मीको वास त्यो खास देखी कमल | नागले ऋतु-सौन्दर्य हेर्नलाई उँभो-तिर । | ||
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले | पानीबाट निकाले कि पद्मका रूपमा शिर ? | ||
हिलैमा भ्यागुतो बस्छ हिलैमा | {{pcn|९८}} | ||
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको | लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित । | ||
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधु-व्रत ॥ | |||
संसार | |||
ज्यादा | {{pcn|९९}} | ||
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल-स्थिति । | |||
बहुत कम हुनाले काव्यको | स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥ | ||
अलिकति मलिनै भो यो वसन्त | |||
भनिकन पहिले नै केही | {{pcn|१००}} | ||
बुधजनसँग बिन्ती गर्छ यो | संसार नाट्य-शालाका छ-पर्दा-मध्य वास्तव । | ||
ज्यादा वसन्त-पर्दामा खुशी छ जगतै सब ॥ | |||
{{pcn|१०१}} | |||
बहुत कम हुनाले काव्यको भङ्गि-भाव | |||
::अलिकति मलिनै भो यो वसन्त प्रभाव । | |||
भनिकन पहिले नै केही सङ्कोच-साथ | |||
::बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' । | |||
{{pcn|'''इति वसन्त-विचार'''}} | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 12:10, 24 May 2025
This page has been validated
९७
नागले ऋतु-सौन्दर्य हेर्नलाई उँभो-तिर ।
पानीबाट निकाले कि पद्मका रूपमा शिर ?
९८
लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित ।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधु-व्रत ॥
९९
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल-स्थिति ।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥
१००
संसार नाट्य-शालाका छ-पर्दा-मध्य वास्तव ।
ज्यादा वसन्त-पर्दामा खुशी छ जगतै सब ॥
१०१
बहुत कम हुनाले काव्यको भङ्गि-भाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव ।
भनिकन पहिले नै केही सङ्कोच-साथ
बुधजनसँग बिन्ती गर्छ यो 'लेखनाथ' ।
इति वसन्त-विचार