Page:Lalitya bhag 1 ra 2.pdf/299: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१३)}} | |||
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर । | |||
हाराऽऽकार बगेका छन् अश्रुधारा मनोहर ॥ | |||
{{pcn|(१४)}} | |||
अधकल्चा गराएर छोडेको किन दुश्मन ? | |||
हेरदा तिनका नारी दगुर्दै छन् प्रतिक्षण ॥ | |||
{{pcn|(१५)}} | |||
खड्गलाई थियो खाली वैरीका रक्तको भर । | |||
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर ॥ | |||
{{pcn|(१६)}} | |||
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि । | |||
स्वर्गमा शत्रु छन् माथि प्रभु आफू उनै मनि ॥ | |||
{{pcn|(१७)}} | |||
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन । | |||
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन ॥ | |||
{{pcn|(१८)}} | |||
चन्द्रको कालिमा-दोष नसकेर पखालन । | |||
पुगी पातालमा कीर्ति थाली मुख लुकाउन ॥ | |||
{{pcn|(१९)}} | |||
कीर्तिले जगतै ढाकी भनला को गफी बनी । | |||
रक्तले शत्रुका राज्य लालै छन् ती अझै पनि ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:55, 18 May 2025
This page has not been proofread
(१३)
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर ।
हाराऽऽकार बगेका छन् अश्रुधारा मनोहर ॥
(१४)
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
हेरदा तिनका नारी दगुर्दै छन् प्रतिक्षण ॥
(१५)
खड्गलाई थियो खाली वैरीका रक्तको भर ।
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर ॥
(१६)
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि ।
स्वर्गमा शत्रु छन् माथि प्रभु आफू उनै मनि ॥
(१७)
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन ।
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन ॥
(१८)
चन्द्रको कालिमा-दोष नसकेर पखालन ।
पुगी पातालमा कीर्ति थाली मुख लुकाउन ॥
(१९)
कीर्तिले जगतै ढाकी भनला को गफी बनी ।
रक्तले शत्रुका राज्य लालै छन् ती अझै पनि ॥