Page:Lalitya bhag 1 ra 2.pdf/298: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(६)}} | |||
बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ? | |||
सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन ॥ | |||
{{pcn|(७)}} | |||
प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन । | |||
कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ?? | |||
{{pcn|(८)}} | |||
अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन । | |||
नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन ॥ | |||
{{pcn|(९)}} | |||
चिन्ताले प्रभुको चित्त सकदैन डगाउन । | |||
होला समुद्र शफरी उफ्रँदा धमिलो किन ?? | |||
{{pcn|(१०)}} | |||
मिलेको छ महाराज ! काजमा नीति-पद्धति । | |||
नपुगेको कहाँ होला ? काव्यमा रसको गति ॥ | |||
{{pcn|(११)}} | |||
लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती । | |||
बोलेकी छन् धरानाथ ! दीयताम् दीयातामिति ॥ | |||
{{pcn|(१२)}} | |||
विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति । | |||
जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:54, 18 May 2025
This page has not been proofread
(६)
बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ?
सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन ॥
(७)
प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन ।
कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ??
(८)
अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन ।
नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन ॥
(९)
चिन्ताले प्रभुको चित्त सकदैन डगाउन ।
होला समुद्र शफरी उफ्रँदा धमिलो किन ??
(१०)
मिलेको छ महाराज ! काजमा नीति-पद्धति ।
नपुगेको कहाँ होला ? काव्यमा रसको गति ॥
(११)
लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती ।
बोलेकी छन् धरानाथ ! दीयताम् दीयातामिति ॥
(१२)
विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति ।
जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति ॥