Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/295: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१६)}}
{{pcn|(१६)}}
हामिमाझ दिनमा झक मारी
हामिमाझ दिनमा झक मारी
::फेदिमा यसरि पाउ पसारी
::फेदिमा यसरि पाउ पसारी
पर्दछौँ  जति सुती अलपत्र
पर्दछौँ  जति सुती अलपत्र
::औललाइ उति पर्दछ सत्र
::औललाइ उति पर्दछ सत्र


{{pcn|(१७)}}
{{pcn|(१७)}}
Line 11: Line 11:
::शैलमाथि कसरी पुगिएला ?
::शैलमाथि कसरी पुगिएला ?
धामले पछि सरासर हामी
धामले पछि सरासर हामी
::बन्दछौँ सब अवश्य बिकामी
::बन्दछौँ सब अवश्य बिकामी


{{pcn|(१८)}}
{{pcn|(१८)}}
मित्र ! यो समय व्यर्थ नफाल
मित्र ! यो समय व्यर्थ नफाल
::धोउ हात मुख चित्त सम्हाल
::धोउ हात मुख चित्त सम्हाल
कृत्यको सरल मार्ग समातौँ  
कृत्यको सरल मार्ग समातौँ  
::स्वप्नको भ्रम लिएर नमातौँ  
::स्वप्नको भ्रम लिएर नमातौँ


{{pcn|(१९)}}
{{pcn|(१९)}}

Latest revision as of 19:52, 18 May 2025

This page has not been proofread

(१६)
हामिमाझ दिनमा झक मारी
फेदिमा यसरि पाउ पसारी ।
पर्दछौँ जति सुती अलपत्र
औललाइ उति पर्दछ सत्र ॥

(१७)
व्यर्थ फालि हिँडने शुभ वेला
शैलमाथि कसरी पुगिएला ?
धामले पछि सरासर हामी
बन्दछौँ सब अवश्य बिकामी ॥

(१८)
मित्र ! यो समय व्यर्थ नफाल
धोउ हात मुख चित्त सम्हाल ।
कृत्यको सरल मार्ग समातौँ
स्वप्नको भ्रम लिएर नमातौँ ॥

(१९)
मित्रवर्ग ! बटुवाहरु धेर
सुस्तसुस्त सजिलैसित हेर ।
शैलमा चढिसके किन व्यर्थ
गर्दछौँ अझ सुतेर अनर्थ ॥