Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/276: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(२६)}}
{{pcn|(२६)}}
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ??
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ??


{{pcn|(२७)}}
{{pcn|(२७)}}
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे ।
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे ।
कुनै फलामझैँ साह्रा  कर्र कर्र उध्याउँथे
कुनै फलामझैँ साह्रा  कर्र कर्र उध्याउँथे


{{pcn|(२८)}}
{{pcn|(२८)}}
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै
पियारो साहिनू लाई बोलाई दगुरे कुनै
पियारो साहिनू लाई बोलाई दगुरे कुनै


{{pcn|(२९)}}
{{pcn|(२९)}}
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा
गह्नाएका सिह्नामाथि गिद्धझैँ  ती थिए खडा
गह्नाएका सिह्नामाथि गिद्धझैँ  ती थिए खडा


{{pcn|(३०)}}
{{pcn|(३०)}}
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी
तर जिब्रो नरङ्गाई हटेनन्‌ ती कुनै पनि
तर जिब्रो नरङ्गाई हटेनन्‌ ती कुनै पनि


{{pcn|(३१)}}
{{pcn|(३१)}}
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए


{{pcn|(३२)}}
{{pcn|(३२)}}
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी
  पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी
  पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:42, 18 May 2025

This page has not been proofread

(२६)
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब ।
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ??

(२७)
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे ।
कुनै फलामझैँ साह्रा कर्र कर्र उध्याउँथे ॥

(२८)
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै ।
पियारो साहिनू लाई बोलाई दगुरे कुनै ॥

(२९)
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा ।
गह्नाएका सिह्नामाथि गिद्धझैँ ती थिए खडा ॥

(३०)
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी ।
तर जिब्रो नरङ्गाई हटेनन्‌ ती कुनै पनि ॥

(३१)
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए ।
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए ॥

(३२)
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी ।
 पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी ॥