Page:Lalitya bhag 1 ra 2.pdf/270: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(८)}} | |||
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति | |||
::आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति । | |||
कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ | |||
::कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ ॥ | |||
{{pcn|(९)}} | |||
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै | |||
::आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै । | |||
चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा | |||
::विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा ॥ | |||
{{pcn|(१०)}} | |||
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि | |||
::प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी । | |||
मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा | |||
::जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:37, 18 May 2025
This page has not been proofread
(८)
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति
आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति ।
कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ
कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ ॥
(९)
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै
आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै ।
चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा
विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा ॥
(१०)
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि
प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी ।
मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा
जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा ॥