Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/243: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२०)}}
{{pcn|(२०)}}
जालो कतै टम्म छ माकुराको
जालो कतै टम्म छ माकुराको
::बनावटी जाल सरी कुराको
::बनावटी जाल सरी कुराको
फसेर जस्मा बिचरा अजान
फसेर जस्मा बिचरा अजान
::दिन्छन्‌ शिकारी शठलाई ज्यान
::दिन्छन्‌ शिकारी शठलाई ज्यान


{{pcn|(२१)}}
{{pcn|(२१)}}
कतै तिखा दन्त धसी खनेका
कतै तिखा दन्त धसी खनेका
::आदर्श चौर्य-श्रमको बनेका
::आदर्श चौर्य-श्रमको बनेका
टेढा र बाङ्गा गहिरा सुरुङ्ग
टेढा र बाङ्गा गहिरा सुरुङ्ग
::देखी मुसाको दिल हुन्छ दङ्ग
::देखी मुसाको दिल हुन्छ दङ्ग


{{pcn|(२२)}}
{{pcn|(२२)}}
कतै छरीता कमिला शिकारी
कतै छरीता कमिला शिकारी
::कुनै कुनाबाट शिकार मारी
::कुनै कुनाबाट शिकार मारी
घिच्याउँछन्‌ लाखन लागि ताँती
घिच्याउँछन्‌ लाखन लागि ताँती
::मिलाई मेलो, मन, माग, छाती
::मिलाई मेलो, मन, माग, छाती


{{pcn|(२३)}}
{{pcn|(२३)}}
कतै त काठे भुमरो कराल
कतै त काठे भुमरो कराल
::काठे-किराको गहिर पुवाल
::काठे-किराको गहिर पुवाल
खोस्रन्छ बर्बर्ति धुलो खसाल्छ
खोस्रन्छ बर्बर्ति धुलो खसाल्छ
::कीरा चपाईकन पेट पाल्छ
::कीरा चपाईकन पेट पाल्छ
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:23, 18 May 2025

This page has not been proofread

(२०)
जालो कतै टम्म छ माकुराको
बनावटी जाल सरी कुराको ।
फसेर जस्मा बिचरा अजान
दिन्छन्‌ शिकारी शठलाई ज्यान ॥

(२१)
कतै तिखा दन्त धसी खनेका
आदर्श चौर्य-श्रमको बनेका ।
टेढा र बाङ्गा गहिरा सुरुङ्ग
देखी मुसाको दिल हुन्छ दङ्ग ॥

(२२)
कतै छरीता कमिला शिकारी
कुनै कुनाबाट शिकार मारी ।
घिच्याउँछन्‌ लाखन लागि ताँती
मिलाई मेलो, मन, माग, छाती ॥

(२३)
कतै त काठे भुमरो कराल
काठे-किराको गहिर पुवाल ।
खोस्रन्छ बर्बर्ति धुलो खसाल्छ
कीरा चपाईकन पेट पाल्छ ॥