Page:Lalitya bhag 1 ra 2.pdf/205: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
आय बिनाको व्ययको भरमार् नून तेलको हाहाकार । | आय बिनाको व्ययको भरमार् नून तेलको हाहाकार । | ||
कसरी भर्ने हाय ! विधाता !! प्लेन सिनेमाहरुका झोला ॥ | कसरी भर्ने हाय ! विधाता !! प्लेन सिनेमाहरुका झोला ॥ | ||
{{right|कविजी___}} | |||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
धसियेका छौँ कुन दल्दलमा ? फसीरहेछौँ कसका छलमा ? | धसियेका छौँ कुन दल्दलमा ? फसीरहेछौँ कसका छलमा ? | ||
कसको आँट पिसने कलमा ? पिसिँदै आयो चेतन चोला ! | कसको आँट पिसने कलमा ? पिसिँदै आयो चेतन चोला ! | ||
{{right|कविजी___}} | |||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
गरी भयङ्कर लूट-खसोट, जीवनको नै राखी होट । | गरी भयङ्कर लूट-खसोट, जीवनको नै राखी होट । | ||
नपियेदेखि चिया चुरोट, इज्जतमा नै पर्छ खिचोल ॥ | नपियेदेखि चिया चुरोट, इज्जतमा नै पर्छ खिचोल ॥ | ||
{{right|कविजी___}} | |||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
लोभी गुरुका लालची चेला, चतुर चमेरा नाच्ने वेला । | लोभी गुरुका लालची चेला, चतुर चमेरा नाच्ने वेला । | ||
हेर्दै यो सब झेलझमेला, मुसुमुसु हाँस्छन् पशुपति भोला ॥ | हेर्दै यो सब झेलझमेला, मुसुमुसु हाँस्छन् पशुपति भोला ॥ | ||
{{right|कविजी___}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:12, 18 May 2025
This page has not been proofread
(५)
आय बिनाको व्ययको भरमार् नून तेलको हाहाकार ।
कसरी भर्ने हाय ! विधाता !! प्लेन सिनेमाहरुका झोला ॥
कविजी___
(६)
धसियेका छौँ कुन दल्दलमा ? फसीरहेछौँ कसका छलमा ?
कसको आँट पिसने कलमा ? पिसिँदै आयो चेतन चोला !
कविजी___
(७)
गरी भयङ्कर लूट-खसोट, जीवनको नै राखी होट ।
नपियेदेखि चिया चुरोट, इज्जतमा नै पर्छ खिचोल ॥
कविजी___
(८)
लोभी गुरुका लालची चेला, चतुर चमेरा नाच्ने वेला ।
हेर्दै यो सब झेलझमेला, मुसुमुसु हाँस्छन् पशुपति भोला ॥
कविजी___