Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/182: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
{{pcn|(४)}}
{{pcn|(४)}}
बगाइ पसिना घना खलखली, सही कम्पन
बगाइ पसिना घना खलखली, सही कम्पन
::बलैसित उठाइछौ सब सहस्रपत्राऽऽसन<ref>पत्राऽऽसन: कमलको पत्रको आसन र पद्माऽऽसन</ref> ।  
::बलैसित उठाइछौ सब सहस्रपत्राऽऽसन<ref>पत्राऽऽसनः कमलको पत्रको आसन र पद्माऽऽसन</ref> ।  
झिजो बहुत मान्दछौ अलिक बात चल्दा पनि
झिजो बहुत मान्दछौ अलिक बात चल्दा पनि
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥  
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥  
Line 16: Line 16:
चढ्यो अब शनै: शनैः पवन कण्ठमा भन्दछ्यौ
चढ्यो अब शनै: शनैः पवन कण्ठमा भन्दछ्यौ
::विशालतम विश्व यो सकल शून्यझैँ  ठान्दछ्यौ ।  
::विशालतम विश्व यो सकल शून्यझैँ  ठान्दछ्यौ ।  
बसी फगत सुन्दछ्यौ विविध मञ्जु गुप्त<ref>गुप्त: गुप्ती मीठा कुरा र अनहित</ref> ध्वनि
बसी फगत सुन्दछ्यौ विविध मञ्जु गुप्त<ref>गुप्तः गुप्ती मीठा कुरा र अनहित</ref> ध्वनि
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:01, 18 May 2025

This page has not been proofread

(३)
घडी विकट भस्त्रिका[1] हुन्छ निःश्वासले
घडी अचल भै तिमी अडदछ्यौ सुखाऽऽभासले ।
विलक्षण छ वातको गति, बुझिन केही पनि
सखी ! भने वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(४)
बगाइ पसिना घना खलखली, सही कम्पन
बलैसित उठाइछौ सब सहस्रपत्राऽऽसन[2]
झिजो बहुत मान्दछौ अलिक बात चल्दा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(५)
चढ्यो अब शनै: शनैः पवन कण्ठमा भन्दछ्यौ
विशालतम विश्व यो सकल शून्यझैँ ठान्दछ्यौ ।
बसी फगत सुन्दछ्यौ विविध मञ्जु गुप्त[3] ध्वनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

  1. खलाँती र प्राणायामको भेद ।
  2. पत्राऽऽसनः कमलको पत्रको आसन र पद्माऽऽसन
  3. गुप्तः गुप्ती मीठा कुरा र अनहित