Page:Shakuntala.pdf/233: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
"पाइन्छ फेरि र कहाँ | "पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ? | ||
::रानी भएपछि त यो सुख बन्छ बट्टा ॥ | ::रानी भएपछि त यो सुख बन्छ बट्टा ॥ | ||
चिन्नै हुनै कठिन क्यार गरीब साना । | चिन्नै हुनै कठिन क्यार गरीब साना । | ||
::यो एक रोज | ::यो एक रोज नगरूँ किन हास्य नाना ?" | ||
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा । | भन्छिन् गरेर मुटु चुम्बन ती गलामा । | ||
:: | ::लागेर कुत्कुति हँसाउन ओठ लामा ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
जिस्की बसे मधुरता जन मर्मवाली । | जिस्की बसे मधुरता जन मर्मवाली । | ||
::लागी | ::लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥ | ||
पक्रेर ल्याउन उठे सखि चार चारु । | पक्रेर ल्याउन उठे सखि चार चारु । | ||
::" | ::"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥ | ||
झर्केर फर्किन गइन् रिससाथ भारी । | झर्केर फर्किन गइन् रिससाथ भारी । | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
Line 24: | Line 24: | ||
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् । | त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् । | ||
::आधा खूला पलकमै सपरा उघारी ॥ | ::आधा खूला पलकमै सपरा उघारी ॥ | ||
याथार्थको | याथार्थको यवनिका हलुका उचाली । | ||
::पारी तरङ्ग सपना | ::पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
आनन्दमा सकल होश खिचेर भर्दो । | आनन्दमा सकल होश खिचेर भर्दो । | ||
::अव्यक्त भावहरुका | ::अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥ | ||
मीठा र हृद्य रंग रूप र शब्द रेखा । | मीठा र हृद्य रंग रूप र शब्द रेखा । | ||
:: | ::बेहोश सत्यसँग सुन्दर नाटकीय ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
बाधा जिती, समय, स्थान र दूरताका । | बाधा जिती, समय, स्थान र दूरताका । | ||
::देख्दी दिलै नजिकका | ::देख्दी दिलै नजिकका सब दृश्य खोली ॥ | ||
भर्थिन् वियोगकन आश-मिठास सत्य । | भर्थिन् वियोगकन आश-मिठास सत्य । | ||
::सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥ | ::सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥ |
Latest revision as of 15:19, 18 May 2025
जोडी दिएर कर सुन्दर पाखुरामा ।
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥
फर्काइँदी वदन सुन्दर ती पछाडि ।
आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥
(४१)
"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा ।
लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
(४२)
जिस्की बसे मधुरता जन मर्मवाली ।
लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन् रिससाथ भारी ।
(४३)
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् ।
आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवनिका हलुका उचाली ।
पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
(४४)
आनन्दमा सकल होश खिचेर भर्दो ।
अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
(४५)
बाधा जिती, समय, स्थान र दूरताका ।
देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन् वियोगकन आश-मिठास सत्य ।
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥