Page:Shakuntala.pdf/233: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जोडी दिएर कर सुन्दर पाखुरामा । | जोडी दिएर कर सुन्दर पाखुरामा । | ||
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥ | ::अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥ | ||
फर्काइँदी वदन सुन्दर ती पछाडि । | फर्काइँदी वदन सुन्दर ती पछाडि । | ||
आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥ | ::आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
"पाइन्छ फेरि र कहाँ | "पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ? | ||
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥ | ::रानी भएपछि त यो सुख बन्छ बट्टा ॥ | ||
चिन्नै हुनै कठिन क्यार गरीब साना । | चिन्नै हुनै कठिन क्यार गरीब साना । | ||
यो एक रोज | ::यो एक रोज नगरूँ किन हास्य नाना ?" | ||
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा । | भन्छिन् गरेर मुटु चुम्बन ती गलामा । | ||
::लागेर कुत्कुति हँसाउन ओठ लामा ॥ | |||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
जिस्की बसे मधुरता जन मर्मवाली । | जिस्की बसे मधुरता जन मर्मवाली । | ||
लागी | ::लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥ | ||
पक्रेर ल्याउन उठे सखि चार चारु । | पक्रेर ल्याउन उठे सखि चार चारु । | ||
" | ::"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥ | ||
झर्केर फर्किन गइन् रिससाथ भारी । | झर्केर फर्किन गइन् रिससाथ भारी । | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् । | त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् । | ||
आधा खूला पलकमै सपरा उघारी ॥ | ::आधा खूला पलकमै सपरा उघारी ॥ | ||
याथार्थको | याथार्थको यवनिका हलुका उचाली । | ||
पारी तरङ्ग सपना | ::पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
आनन्दमा सकल होश खिचेर भर्दो । | आनन्दमा सकल होश खिचेर भर्दो । | ||
अव्यक्त भावहरुका | ::अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥ | ||
मीठा र हृद्य रंग रूप र शब्द रेखा । | मीठा र हृद्य रंग रूप र शब्द रेखा । | ||
::बेहोश सत्यसँग सुन्दर नाटकीय ॥ | |||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
बाधा जिती, समय, स्थान र दूरताका । | बाधा जिती, समय, स्थान र दूरताका । | ||
देख्दी दिलै नजिकका | ::देख्दी दिलै नजिकका सब दृश्य खोली ॥ | ||
भर्थिन् वियोगकन आश-मिठास सत्य । | भर्थिन् वियोगकन आश-मिठास सत्य । | ||
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥ | ::सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:19, 18 May 2025
जोडी दिएर कर सुन्दर पाखुरामा ।
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥
फर्काइँदी वदन सुन्दर ती पछाडि ।
आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥
(४१)
"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा ।
लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
(४२)
जिस्की बसे मधुरता जन मर्मवाली ।
लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन् रिससाथ भारी ।
(४३)
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् ।
आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवनिका हलुका उचाली ।
पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
(४४)
आनन्दमा सकल होश खिचेर भर्दो ।
अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
(४५)
बाधा जिती, समय, स्थान र दूरताका ।
देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन् वियोगकन आश-मिठास सत्य ।
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥