Page:Shakuntala.pdf/233: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जोडी दिएर कर सुन्दर पाखुरामा । | |||
::अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥ | |||
फर्काइँदी वदन सुन्दर ती पछाडि । | |||
::आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥ | |||
{{pcn|(४१)}} | |||
"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ? | |||
::रानी भएपछि त यो सुख बन्छ बट्टा ॥ | |||
चिन्नै हुनै कठिन क्यार गरीब साना । | |||
::यो एक रोज नगरूँ किन हास्य नाना ?" | |||
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा । | |||
::लागेर कुत्कुति हँसाउन ओठ लामा ॥ | |||
{{pcn|(४२)}} | |||
जिस्की बसे मधुरता जन मर्मवाली । | |||
::लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥ | |||
पक्रेर ल्याउन उठे सखि चार चारु । | |||
::"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥ | |||
झर्केर फर्किन गइन् रिससाथ भारी । | |||
{{pcn|(४३)}} | |||
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् । | |||
::आधा खूला पलकमै सपरा उघारी ॥ | |||
याथार्थको यवनिका हलुका उचाली । | |||
::पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥ | |||
{{pcn|(४४)}} | |||
आनन्दमा सकल होश खिचेर भर्दो । | |||
::अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥ | |||
मीठा र हृद्य रंग रूप र शब्द रेखा । | |||
::बेहोश सत्यसँग सुन्दर नाटकीय ॥ | |||
{{pcn|(४५)}} | |||
बाधा जिती, समय, स्थान र दूरताका । | |||
::देख्दी दिलै नजिकका सब दृश्य खोली ॥ | |||
भर्थिन् वियोगकन आश-मिठास सत्य । | |||
::सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 15:19, 18 May 2025
जोडी दिएर कर सुन्दर पाखुरामा ।
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥
फर्काइँदी वदन सुन्दर ती पछाडि ।
आँखा जुझी मधुर छन् स्मित चारुपाथ ॥
(४१)
"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन् गरेर मुटु चुम्बन ती गलामा ।
लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
(४२)
जिस्की बसे मधुरता जन मर्मवाली ।
लागी भइन् अनि उठिन् तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन् रिससाथ भारी ।
(४३)
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन् ।
आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवनिका हलुका उचाली ।
पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
(४४)
आनन्दमा सकल होश खिचेर भर्दो ।
अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
(४५)
बाधा जिती, समय, स्थान र दूरताका ।
देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन् वियोगकन आश-मिठास सत्य ।
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥