Page:Lalitya bhag 1 ra 2.pdf/191: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''सत्य सन्देश'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
बेला आयो शरद्को चमचम गरने चन्द्रिका हुन्छ राम्रो | |||
::मैलो हेमन्त निस्क्यो जब अनि कुइरो, शीत-सम्पात राम्रो । | |||
फुस्रो छारो तुषारो-सहित शिशिरको सिर्सिरे वायु राम्रो | |||
::वासन्ती कान्तिलाई मलय-पवन वा पुष्प-माधुर्य राम्रो ॥ | |||
{{pcn|(२)}} | |||
चर्को ग्रीष्मर्तुमा त्यो खलखलि पसिना काढने घाम राम्रो | |||
::वर्षामा मेघमाला मलिन भल, हिलो, भेल, आहाल राम्रो । | |||
जो बेला जो व्यवस्था प्रकृति-नियमले प्राप्त भो, त्यै छ राम्रो | |||
::जो त्यो मान्दैन राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:18, 18 May 2025
This page has not been proofread
सत्य सन्देश
(१)
बेला आयो शरद्को चमचम गरने चन्द्रिका हुन्छ राम्रो
मैलो हेमन्त निस्क्यो जब अनि कुइरो, शीत-सम्पात राम्रो ।
फुस्रो छारो तुषारो-सहित शिशिरको सिर्सिरे वायु राम्रो
वासन्ती कान्तिलाई मलय-पवन वा पुष्प-माधुर्य राम्रो ॥
(२)
चर्को ग्रीष्मर्तुमा त्यो खलखलि पसिना काढने घाम राम्रो
वर्षामा मेघमाला मलिन भल, हिलो, भेल, आहाल राम्रो ।
जो बेला जो व्यवस्था प्रकृति-नियमले प्राप्त भो, त्यै छ राम्रो
जो त्यो मान्दैन राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो ॥