Page:Shakuntala.pdf/225: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हाँसी भन्छन् | हाँसी भन्छन् सखिहरु "सखे ! गर्न आए शिकार । | ||
::सारा हाम्रा हृदय-वनमा एक राम्रा कुमार ॥ | |||
छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो । | छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो । | ||
राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?" | ::राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?" | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
हाँसी लज्जा सरस गतिले | हाँसी लज्जा सरस गतिले झट्ट ती फर्किजाँदी ! | ||
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥" | ::"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥" | ||
भन्दी | भन्दी झुक्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली । | ||
राम्री सारै मृदुल महिमा काव्य | ::राम्री सारै मृदुल महिमा काव्य राखून् उचाली ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 13:43, 17 May 2025
This page has been proofread
हाँसी भन्छन् सखिहरु "सखे ! गर्न आए शिकार ।
सारा हाम्रा हृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?"
(४७)
हाँसी लज्जा सरस गतिले झट्ट ती फर्किजाँदी !
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुक्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
राम्री सारै मृदुल महिमा काव्य राखून् उचाली ॥
(४८)