Jump to content

Page:Shakuntala.pdf/225: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
हाँसी भन्छन्‌ सखिहरु "सखे ! गर्न आए शिकार ।
::सारा हाम्रा हृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन्‌ कोही निकट रहने कन्दरामा अँध्यारो ।
::राजा छैनन्‌ निकट त भने, भित्र छन्‌ गुप्त क्यार ?"
{{pcn|(४७)}}


हाँसी लज्जा सरस गतिले झट्ट ती फर्किजाँदी !
::"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुक्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
::राम्री सारै मृदुल महिमा काव्य राखून्‌ उचाली ॥
{{pcn|(४८)}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 13:43, 17 May 2025

This page has been proofread

हाँसी भन्छन्‌ सखिहरु "सखे ! गर्न आए शिकार ।
सारा हाम्रा हृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन्‌ कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन्‌ निकट त भने, भित्र छन्‌ गुप्त क्यार ?"
(४७)

हाँसी लज्जा सरस गतिले झट्ट ती फर्किजाँदी !
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुक्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
राम्री सारै मृदुल महिमा काव्य राखून्‌ उचाली ॥
(४८)