Jump to content

Page:Shakuntala.pdf/224: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
भैगो जो भो तर अन यहाँ फेरि यस्तो नगर्नू ।
भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू ।
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस्‌ ॥
::यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस्‌ ॥
जाओ ! ग्वाड्ग्रीहरु, अन गरे होशले कामकाज ।"
जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।"
भन्दै हाँसी परतिर चले क्रोधका उप्रमूर्ति
::भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति
{{pcn|(४१)}}
{{pcn|(४१)}}


सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
व्यधैं मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
::व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
ब्युँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
::ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
फर्की आए धघवल क्यका श्मश्रुका मूर्ति कण्व ॥
::फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥
छोरी-प्यासी कशल रहने तीर्धयात्रा घुमेर ।
छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर ।
आशीर्वादी वचनरसँगमा ल्याउँछन्‌ जौ प्रसाद ॥
::आशीर्वादी वचनसँगमा ल्याउँछन्‌ जो प्रसाद ॥
{{pcn|(४३)}}
{{pcn|(४३)}}


सोध्छन्‌ वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
सोध्छन्‌ वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
झक्छिन्‌ मानो तिभुवनभरी दोष मेरै छ ठूलो ॥
::झुक्छिन्‌ मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥
कस्ती सीधी जनकम्‌खमा हेर्न खोज्दी सभीत ।
कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत ।
देख्छिन्‌ बाबा अघिसरि सफा बन्दछिन्‌ साहसी ती ॥
::देख्छिन्‌ बाबा अघिसरि सफा बन्दछिन्‌ साहसी ती ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}


सारा बन्दा तर पछि खुला गौतमीबाट नात
सारा बन्दा तर पछि खुला गौतमीबाट बात
डाकी भन्छन्‌ विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
::डाकी भन्छन्‌ विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
"राम्रै वार्ता सुखसँग मनै" ती झुकिन्‌ लाज मानी ।
"राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन्‌ लाज मानी ।
"त्यस्तै खोज्य म पनि" यतिमा हर्षले चाख मानी ॥
::"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥
{{pcn|(४५)}}
{{pcn|(४५)}}


नित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
::हृद्‌व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
यस्तै गर्दा पछिपछि भयो याद यौटा क्राको
यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको
बढ्दै आयो अरुचि उनको अम्नमा रोज रोज ॥
::बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥
{{pcn|(४६)}}
{{pcn|(४६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 13:39, 17 May 2025

This page has been proofread

भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू ।
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस्‌ ॥
जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।"
भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति ॥
(४१)

सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
(४२)

यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥
छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर ।
आशीर्वादी वचनसँगमा ल्याउँछन्‌ जो प्रसाद ॥
(४३)

सोध्छन्‌ वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
झुक्छिन्‌ मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥
कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत ।
देख्छिन्‌ बाबा अघिसरि सफा बन्दछिन्‌ साहसी ती ॥
(४४)

सारा बन्दा तर पछि खुला गौतमीबाट बात ।
डाकी भन्छन्‌ विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
"राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन्‌ लाज मानी ।
"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥
(४५)

बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
हृद्‌व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको ।
बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥
(४६)