Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/153: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
{{pcn|(२१)}}
{{pcn|(२१)}}
सानू यौटा मनोलडडु लेखनाथ अनाथको
सानू यौटा मनोलडडु लेखनाथ अनाथको
लिनुहोला कृपासाथ गहना पारि हातको । <ref><यो कविता चौसट्ठी सालमा लेखिएको र ६९ सालमा निर्णयसार प्रेस बम्बईमा छापिएको हो, उनताकको क्रियामा पनि खुट्टो नकाट्ने नियमको यसमा पूर्णतया पालना छ ।  -लेखक/ref>
लिनुहोला कृपासाथ गहना पारि हातको । <ref>यो कविता चौसट्ठी सालमा लेखिएको र ६९ सालमा निर्णयसार प्रेस बम्बईमा छापिएको हो, उनताकको क्रियामा पनि खुट्टो नकाट्ने नियमको यसमा पूर्णतया पालना छ ।  -लेखक</ref>
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 08:31, 17 May 2025

This page has not been proofread

(२०)
आफुलाइ अलगै सबदेखि
फेरि आफुमय यो सब देखी ।
आफु मात्र परुँ साफ म दङ्ग
धन्य !! आफु-कृत आफनु रङ्ग ॥

(२१)
सानू यौटा मनोलडडु लेखनाथ अनाथको
लिनुहोला कृपासाथ गहना पारि हातको । [1]

  1. यो कविता चौसट्ठी सालमा लेखिएको र ६९ सालमा निर्णयसार प्रेस बम्बईमा छापिएको हो, उनताकको क्रियामा पनि खुट्टो नकाट्ने नियमको यसमा पूर्णतया पालना छ । -लेखक