Jump to content

Page:Shakuntala.pdf/217: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
<poem>
<poem>
धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन्‌ ।
धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन्‌ ।
लालीसाराराम्रो हाम्रा गगनपटमा म्रतुहरुविषे बस्छ है अल्प थोर काललाग्ने वसन्त ॥
::सारा हाम्रा ऋतुहरुविषे अल्प लाग्ने वसन्त ॥
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
लाली राम्रो गगनपटमा बस्छ है थोर काल ।  
::स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


साना झल्का बहल रसिलो पाउँदा छन्‌ निमेष ।
साना झल्का बहल रसिलो पाउँदा छन्‌ निमेष ।
राम्रानिभ्खन्‌ मीठा मुख ज्वाला कसुमका तर फुल्दछन्‌ हृदयमा थोर अन्धकारै काल । छ शेष ॥
::निभ्छन्‌ ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥
चाँडैदुःखी प्रेमीलाई आयो थोपासित खनर, पर सुखको गिरिदिने जलद रोजको झैंछन्‌पार्न पार्नयहाँ अन्त्य कालौक्रुर । दिगन्त जाल ॥
राम्रा मीठा मुख कुसुमका फुल्दछन्‌ थोर काल ।
::प्रेमीलाई पर गिरिदिने छन्‌ यहाँ क्रूर जाल ॥
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य ।
::दुःखी थोपासित जलद झैं पार्न कालो दिगन्त ॥
{{pcn|(२)}}
{{pcn|(२)}}


हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध ।
हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध
"पाईगर्नेपर्न मौका रिपुदल समर बढी रिपुका राज्यमा दी दुष्टतानिम्ति चढाइ ! शोध ॥
::गर्नेपर्ने समर रिपुका दुष्टतानिम्ति शोध ॥
डुन्ने आफ्दू निकट छ" भनी दूतले भन्छ आई ॥
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ !
::डुब्ने आपद्‌ निकट छ" भनी दूतले भन्छ आई ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
छुष्टिननौं भन्छन्‌ है तर "हामी अन यहाँदिलदिलसँगै एक आपद्‌ मलाई बन्दछौं नित्यलाई ॥
भन्छन्‌ "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥
छुट्टिन्नौं है तर अब यहाँ एक आपद्‌ मलाई ।
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:30, 17 May 2025

This page has been proofread
सप्तदश सर्ग
(मन्दाक्रान्ता)

धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन्‌ ।
सारा हाम्रा ऋतुहरुविषे अल्प लाग्ने वसन्त ॥
लाली राम्रो गगनपटमा बस्छ है थोर काल ।
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
(१)

साना झल्का बहल रसिलो पाउँदा छन्‌ निमेष ।
निभ्छन्‌ ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥
राम्रा मीठा मुख कुसुमका फुल्दछन्‌ थोर काल ।
प्रेमीलाई पर गिरिदिने छन्‌ यहाँ क्रूर जाल ॥
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य ।
दुःखी थोपासित जलद झैं पार्न कालो दिगन्त ॥
(२)

हेर्नेपर्ने भुवन-पतिले सत्यका ती विरोध । ।
गर्नेपर्ने समर रिपुका दुष्टतानिम्ति शोध ॥
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ !
डुब्ने आपद्‌ निकट छ" भनी दूतले भन्छ आई ॥
(३)

देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
भन्छन्‌ "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥
छुट्टिन्नौं है तर अब यहाँ एक आपद्‌ मलाई ।
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
(४)