Jump to content

Page:Shakuntala.pdf/209: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
फूलै झै मध्र त्रतुकी मिठासवाली ।
फूलै झैं मधुर ऋतुकी मिठासवाली ।
प्याला झै मधुमय बैसकी उज्याली ॥
::प्याला झैं मधुमय बैंसकी उज्याली ॥
चाञ्चल्य प्रकृतपना सुचारु पारी ।
चाञ्चल्य प्रकृतपना सुचारु पारी ।
डाक्ने झै मधुप भइन्‌ सिँगार पारी ॥
::डाक्ने झैं मधुप भइन्‌ सिँगार पारी ॥
{{pcn|(११)}}
{{pcn|(११)}}


जान्थिन्‌ ती कहिले नदीतटतिरै ऐना जमेको जल-
जान्थिन्‌ ती कहिले नदीतटतिरै ऐना जमेको जल-
मा हेर मुखको मनोहर छुटा लालित्य आफ्नो भनी ॥
::मा हेरूँ मुखको मनोहर छटा लालित्य आफ्नो भनी ॥
सिक्थिन्‌ ती कन ठाउँमा छ जिउको शोभा तथा मोहनी ।
सिक्थिन्‌ ती कन ठाउँमा छ जिउको शोभा तथा मोहनी ।
कस्तोले मन खैँचने नृपतिको भन्ने परीक्षा गरी ॥
::कस्तोले मन खैंचने नृपतिको भन्ने परीक्षा गरी ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


गर्दै वश पराइको मदन-मोहिनी भैकन ।
गरूँ वश पराइको मदन-मोहिनी भैकन ।
सिँगारहरुले खुली नजरनिम्ति टूना बनी ॥
::सिँगारहरुले खुली नजरनिम्ति टूना बनी ॥
अनेक मृद्‌ चालका सरस झल्किँदा लज्जत ।
अनेक मृदु चालका सरस झल्किँदा लज्जत ।
जपीकन हिंडाइमा जन-चकोर पार्दै भनी ॥
::जपीकन हिंडाइमा जन-चकोर पारूँ भनी ॥
{{pcn|(१३)}}
{{pcn|(१३)}}


जो सङ्कोच मुनासमान पहिले खुम्ची सधैं घुम्रियो ।
जो सङ्कोच मुनासमान पहिले खुम्ची सधैं घुम्रियो ।
त्यो न्यानोपनले फुकेसरि भयो पाई उज्यालो अब ॥
::त्यो न्यानोपनले फुकेसरि भयो पाई उज्यालो अब ॥
ओखाका भमरा दुवै वदनको गर्ने प्रशंसा भए ।
आखाका भमरा दुवै वदनको गर्ने प्रशंसा भए ।
भित्री लज्जत क्यै खुला हुन गई झल्थिन्‌ हवामा मृदु ॥
::भित्री लज्जत क्यै खुला हुन गई झुल्थिन्‌ हवामा मृदु ॥
{{pcn|(१४)}}
{{pcn|(१४)}}


तारासमान नभमा दुइ चार बीच ।
तारासमान नभमा दुइ चार बीच ।
त्यो इएयामली वनविषे छविकी जुहार ॥
::त्यो श्यामली वनविषे छविकी जुहार ॥
पर्दा लिई मधुर मिर्मिरकी लुकेको ।
पर्दा लिई मधुर मिर्मिरकी लुकेको ।
हाँसी खली अन त चम्चम भै उदाट्न्‌
::हाँसी खुली अब त चम्चम भै उदाइन्
{{pcn|(१५)}}
{{pcn|(१५)}}


नङ्गा हरा मृदुल रशमका वसन्ती ।
नङ्गा हरा मृदुल रेशमका वसन्ती ।
भावादिका हृदयका किरणेच्छ बन्दा ॥
::भावादिका हृदयका किरणेच्छु बन्दा ॥
ती सुस्त सुस्त हलुकासँग दी प्रहार !
ती सुस्त सुस्त हलुकासँग दी प्रहार !
खोज्छन्‌ महीपति महीरुह झै, लता झै
::खोज्छन्‌ महीपति महीरुह झैं, लता झैं
{{pcn|(१६)}}
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:22, 16 May 2025

This page has been proofread

फूलै झैं मधुर ऋतुकी मिठासवाली ।
प्याला झैं मधुमय बैंसकी उज्याली ॥
चाञ्चल्य प्रकृतपना सुचारु पारी ।
डाक्ने झैं मधुप भइन्‌ सिँगार पारी ॥
(११)

जान्थिन्‌ ती कहिले नदीतटतिरै ऐना जमेको जल-
मा हेरूँ मुखको मनोहर छटा लालित्य आफ्नो भनी ॥
सिक्थिन्‌ ती कन ठाउँमा छ जिउको शोभा तथा मोहनी ।
कस्तोले मन खैंचने नृपतिको भन्ने परीक्षा गरी ॥
(१२)

गरूँ वश पराइको मदन-मोहिनी भैकन ।
सिँगारहरुले खुली नजरनिम्ति टूना बनी ॥
अनेक मृदु चालका सरस झल्किँदा लज्जत ।
जपीकन हिंडाइमा जन-चकोर पारूँ भनी ॥
(१३)

जो सङ्कोच मुनासमान पहिले खुम्ची सधैं घुम्रियो ।
त्यो न्यानोपनले फुकेसरि भयो पाई उज्यालो अब ॥
आखाका भमरा दुवै वदनको गर्ने प्रशंसा भए ।
भित्री लज्जत क्यै खुला हुन गई झुल्थिन्‌ हवामा मृदु ॥
(१४)

तारासमान नभमा दुइ चार बीच ।
त्यो श्यामली वनविषे छविकी जुहार ॥
पर्दा लिई मधुर मिर्मिरकी लुकेको ।
हाँसी खुली अब त चम्चम भै उदाइन् ॥
(१५)

नङ्गा हरा मृदुल रेशमका वसन्ती ।
भावादिका हृदयका किरणेच्छु बन्दा ॥
ती सुस्त सुस्त हलुकासँग दी प्रहार !
खोज्छन्‌ महीपति महीरुह झैं, लता झैं ॥
(१६)