Jump to content

Page:Bhikari.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{larger|'''माली'''}} <poem> बिनी बिती बीउ बारी सजाउँछु दिलको सलिल छरेर भिजाउँछु ::बिरुगा बहुत बढाई, ::जीवनभित्र सुगन्ध भिजाउँछु ::कलिला फूल फुलाई ::उमङ्गहरूमा म वसन्त फुलाउँछु ::नव मलयपवन बहाई । उज..."
 
Lalu (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{larger|'''माली'''}}
{{center|{{larger|'''माली'''}}}}


{{start center block}}
<poem>
<poem>
बिनी बिती बीउ बारी सजाउँछु
बिनी बिनी बीउ बारी सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु
दिलको सलिल छरेर भिजाउँछु


::बिरुगा बहुत बढाई,
:::बिरुवा बहुत बढाई,
::जीवनभित्र सुगन्ध भिजाउँछु
:::जीवनभित्र सुगन्ध भिजाउँछु
::कलिला फूल फुलाई
:::कलिला फूल फुलाई
::उमङ्गहरूमा म वसन्त फुलाउँछु
:::उमङ्गहरूमा म वसन्त फुलाउँछु
::नव मलयपवन बहाई ।
:::नव मलयपवन बहाई ।


उजाड भर्दछु रङ्ग बैभवले,
उजाड भर्दछु रङ्ग वैभवले,
पल्लव कलिले सौरभ नबले
पल्लव कलिले सौरभ नवले


:कल्पनाको बाग;
:::कल्पनाको बाग;
:भावनाका मसिना रवले
:::भावनाका मसिना रवले
:भर्दछु मीठो राग
:::भर्दछु मीठो राग
:सज्दछु अनुभव-रजनी-लवले
:::सज्दछु अनुभव-रजनी-लवले
:गर्दछु आह्लाद-पराग ।
:::गर्दछु आह्लाद-पराग ।


काँढामाथि सिहरी चल्छन्‌
काँढामाथि सिहरी चल्छन्‌
Line 24: Line 25:
दिव्य हाँसी कविता-फूल,
दिव्य हाँसी कविता-फूल,
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:05, 9 May 2025

This page has been validated
माली

बिनी बिनी बीउ बारी सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु

बिरुवा बहुत बढाई,
जीवनभित्र सुगन्ध भिजाउँछु
कलिला फूल फुलाई
उमङ्गहरूमा म वसन्त फुलाउँछु
नव मलयपवन बहाई ।

उजाड भर्दछु रङ्ग वैभवले,
पल्लव कलिले सौरभ नवले

कल्पनाको बाग;
भावनाका मसिना रवले
भर्दछु मीठो राग
सज्दछु अनुभव-रजनी-लवले
गर्दछु आह्लाद-पराग ।

काँढामाथि सिहरी चल्छन्‌
आँसुहरूका रसले फुल्छन्‌
दिव्य हाँसी कविता-फूल,