Jump to content

Page:Satya harihschandra katha.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१५२)}} राजाको पनि के छ हाल हविगत्‌ देख्ू न सुन्रू भयो । कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पतस्यो ॥ हाहा! प्राणपियार! हा! यति भनी लोटन्‌ भुमीमा जसै । रानी पुत्र भ..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१५२)}}
{{pcn|(१५२)}}
राजाको पनि के छ हाल हविगत्‌ देख्ू सुन्रू भयो ।
राजाको पनि के छ हाल हविगत्‌ देख्नू सुन्नू भयो ।
कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पतस्यो
कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पर्‍यो
हाहा! प्राणपियार! हा! यति भनी लोटन्‌ भुमीमा जसै ।

रानी पुत्र भनी चिन्ही नृप पनी मुर्छा परे ती तसै ॥

Line 10: Line 10:
केही बेर्‌ पछि होस भैकन उठे राजा र रानी पनी ।

लागे गर्न विलाप बसेर ति दुवै हा! पुत्र, रोहित्‌ भनी ॥

राजाको गति यो बुझेर मनमा झन्‌ दुः ख लागीकन ।
राजाको गति यो बुझेर मनमा झन्‌ दुःख लागीकन ।
धिक्कार्‌ दैव! भनेर छाति पिटदै लागिन्‌ बराबर रुन ॥
धिक्कार्‌ दैव! भनेर छाति पिटदै लागिन्‌ बराबर् रुन ॥

{{pcn|(१५४)}}
{{pcn|(१५४)}}
Line 17: Line 17:
रानीलाई कहे बिलाप गरदै अत्यन्त दुःखी बनी ॥

रानीले पनि पुत्रका मरणको विस्तार सारा कहिन्‌ ।

रूदै छाति पिटी ठहर्न नसकी फेरी ति मूर्छा भइन्‌ ॥
रूँदै छाति पिटी ठहर्न नसकी फेरी ति मूर्छा भइन्‌ ॥

{{pcn|(१५५)}}
{{pcn|(१५५)}}
मूर्छा देखि उठेर सुस्त स्वरले खैँचेर मन्‌ त्यो घरी ।
मूर्छा देखि उठेर सुस्त स्वरले खैंचेर मन्‌ त्यो घरी ।
खोली नेत्र गरेर साहस ठुलो भन्छिन्‌ अगाडि सरी ॥

हेनाथ्‌! सत्य र धर्म पालनपछी लाग्दा यती भैग्यो ।

छोड्नूछैन तथापि सत्य छ ढुलो पर्ने जती भैगयो ॥
छोड्नूछैन तथापि सत्य छ ठुलो पर्ने जती भैगयो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:18, 6 May 2025

This page has been proofread

(१५२)
राजाको पनि के छ हाल हविगत्‌ देख्नू न सुन्नू भयो ।
कस्तो पाप अघी गरीछु र यहाँ यो दुःख आई पर्‍यो ॥
हाहा! प्राणपियार! हा! यति भनी लोटन्‌ भुमीमा जसै ।
रानी पुत्र भनी चिन्ही नृप पनी मुर्छा परे ती तसै ॥

(१५३)
केही बेर्‌ पछि होस भैकन उठे राजा र रानी पनी ।
लागे गर्न विलाप बसेर ति दुवै हा! पुत्र, रोहित्‌ भनी ॥
राजाको गति यो बुझेर मनमा झन्‌ दुःख लागीकन ।
धिक्कार्‌ दैव! भनेर छाति पिटदै लागिन्‌ बराबर् रुन ॥

(१५४)
राजाले पनि आफनू सब कुरा यस्तो भएको भनी ।
रानीलाई कहे बिलाप गरदै अत्यन्त दुःखी बनी ॥
रानीले पनि पुत्रका मरणको विस्तार सारा कहिन्‌ ।
रूँदै छाति पिटी ठहर्न नसकी फेरी ति मूर्छा भइन्‌ ॥

(१५५)