Page:Munamadan.pdf/27: Difference between revisions
Appearance
No edit summary |
|||
(14 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"बेपारीलाई कामको भीड फुर्सद पाएन, | |||
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन, | लेखूँला भन्दै भुलेको होला त्यसैले आएन, | ||
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन । | वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।"<ref group="✺" name="p18">✺'नमान पीर बुहारी मेरी ! पीरले सुहाएन' | ||
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ; | 'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ; | ||
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ; | शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ; | ||
खराब कुरा | खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ | ||
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ | मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ, | ||
हजूर ! आँखिभौँ फड्किन्छ । | ::::हजूर ! आँखिभौँ फड्किन्छ । | ||
हजूर | हजूर हाम्रो अबला चोला आधार हुँदा दूर, | ||
सुकेको पात झैँ शीतको बेला, | सुकेको पात झैँ शीतको बेला, | ||
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर | हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर, | ||
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी | मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी | ||
उडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरी | उडूँ कि बसूँ सरि छ जीवन-हाँगामा फर्फरी | ||
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत | हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर, | ||
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ? | हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ? | ||
हजूर ! के गरी रहूँ थिर ?' | ::::हजूर ! के गरी रहूँ थिर ?' | ||
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ, | 'नमान पीर बुहारी मेरी ! असलै हुनेछ, | ||
फूल झैँ छोयौँ संसार हाम्ले, | फूल झैँ छोयौँ संसार हाम्ले, | ||
न मान्छे न त दैवले हाम्लाई | न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ ।' | ||
</ref> | </ref> | ||
{{pcn|''' | </poem> | ||
{{end center block}} | |||
काग र | <section begin="C✺"/> | ||
<section end="C✺"/> | |||
{{start center block}} | |||
<poem> | |||
{{pcn|{{larger|'''मदनलाई बाटामा हैजा लाग्छ'''}}}} | |||
"नछोड मेरा हे साथीभाइ ! वनमा मलाई, | |||
काग र गिद्धहरूको पापी शिकार बनाई, | |||
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्, | घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्, | ||
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन् | चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्, | ||
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ, | हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ, | ||
</poem>}} | कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ, | ||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | |||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| |
Latest revision as of 10:08, 6 May 2025
This page has been validated
"बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।"[✺ 1]
मदनलाई बाटामा हैजा लाग्छ
"नछोड मेरा हे साथीभाइ ! वनमा मलाई,
काग र गिद्धहरूको पापी शिकार बनाई,
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्,
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
- ↑ ✺'नमान पीर बुहारी मेरी ! पीरले सुहाएन'
'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ,
हजूर ! आँखिभौँ फड्किन्छ ।
हजूर हाम्रो अबला चोला आधार हुँदा दूर,
सुकेको पात झैँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर,
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन-हाँगामा फर्फरी
हिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
हजूर ! के गरी रहूँ थिर ?'
'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
फूल झैँ छोयौँ संसार हाम्ले,
न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ ।'