Jump to content

Page:Munamadan.pdf/14: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
::देश र काल नाघेर चल्छ इश्वरको वर छ
::देश र काल नाघेर चल्छ इश्वरको वर छ !
::सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो
::सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो !
::निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो
::निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो !
::डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न
::डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न !
::पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
::पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
::::::प्यारी ! तानिए फर्कन्न ?
::::::प्यारी ! तानिए फर्कन्न ?
::नमान डर ईश्वर छ भर बुझाई बसे मन
::नमान डर ईश्वर छ भर, बुझाई बसे मन
::अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !
::अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !
</poem>}}
</poem>
{{end center block}}

Latest revision as of 17:50, 5 May 2025

This page has been validated

देश र काल नाघेर चल्छ इश्वरको वर छ !
सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो !
निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो !
डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न !
पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
प्यारी ! तानिए फर्कन्न ?
नमान डर ईश्वर छ भर, बुझाई बसे मन
अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !