Page:Munamadan.pdf/14: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
|||
(4 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
::देश र काल नाघेर चल्छ इश्वरको वर छ ! | |||
::सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो ! | |||
::निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो ! | |||
::डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न ! | |||
::पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ? | |||
::::::प्यारी ! तानिए फर्कन्न ? | |||
::नमान डर ईश्वर छ भर, बुझाई बसे मन | |||
::अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन ! | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 17:50, 5 May 2025
This page has been validated
देश र काल नाघेर चल्छ इश्वरको वर छ !
सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो !
निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो !
डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न !
पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
प्यारी ! तानिए फर्कन्न ?
नमान डर ईश्वर छ भर, बुझाई बसे मन
अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !