Page:Munamadan.pdf/12: Difference between revisions
Appearance
No edit summary |
|||
(6 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
::यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ, | ::यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ, | ||
Line 5: | Line 5: | ||
::भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो, | ::भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो, | ||
::उचालिहालेँ पयर ऐले, इच्छाले उठायो । | ::उचालिहालेँ पयर ऐले, इच्छाले उठायो । | ||
::ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँला | ::ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला | ||
::असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला | ::असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला | ||
::पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला ! | ::पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला ! | ||
Line 17: | Line 17: | ||
::ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा, | ::ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा, | ||
::मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा, | ::मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा, | ||
::सवारी हओस् अँध्यारो पारी घर शहरमा ! | ::सवारी हओस् अँध्यारो पारी घर र शहरमा ! | ||
::रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा ! | ::रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा ! | ||
::अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा | ::अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा | ||
Line 28: | Line 28: | ||
::शीतको दाना सुकेको फूल | ::शीतको दाना सुकेको फूल | ||
::खङ्ग्रङ्ग भई सुकेर मूल</ref> | ::खङ्ग्रङ्ग भई सुकेर मूल</ref> | ||
</poem>}} | </poem> | ||
{{end center block}} | |||
<noinclude> | <noinclude> | ||
{{c|{{rule}}}} | {{c|{{rule}}}} |
Latest revision as of 17:44, 5 May 2025
This page has been validated
यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला
असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
मुना–
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी–
ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हओस् अँध्यारो पारी घर र शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा[✸ 1]
- ↑
✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ
ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ ।
क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन ।
खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना ।
छहारी दिने रसिलो बादल झुकेको बिलाए
शीतको दाना सुकेको फूल
खङ्ग्रङ्ग भई सुकेर मूल