Jump to content

Page:Munamadan.pdf/12: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(12 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
::यो हातलाई सुनको बाला दँदिलो सुहाऊँ,
::यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
::रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
::रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
::भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
::भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
::उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
::उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
::ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँला
::ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला
::असल गर्दा झन् बिघ्न परे बाटैमा मरुँला
::असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
::पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
::पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
;मुना&ndash;
 
'''मुना&ndash;'''
::हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
::हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
::तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
::तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
::नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !!
::नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !
::ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
::ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
::बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी -
::बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी&ndash;
::ती सबै खेलून् ती सबै नाचून् डाँडा र चहुरमा,
::ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
::मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
::मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
::सवारी हवस् अँध्यारो पारी घर शहरमा !
::सवारी हओस् अँध्यारो पारी घर शहरमा !
::रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
::रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
::अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
::अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
::आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा <ref group="✸" name="p3">
::आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा<ref group="✸" name="p3">
::✸पिंजराभित्र जलेकी चरी नबोली रुनेछ
::✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ
::ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ !
::ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ
::क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन !
::क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन
::खरानीबाट छिन्छिन बिउँती रुनेछ सम्झना !
::खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना
::छहारी दिने रसिलो बादल झुकेको बिलाए
::छहारी दिने रसिलो बादल झुकेको बिलाए
::शीतको दाना सुकेको फूल
::शीतको दाना सुकेको फूल
::खङ्ग्रङ्ग भई सुकेर मूल</ref>
::खङ्ग्रङ्ग भई सुकेर मूल</ref>
</poem>
{{end center block}}
<noinclude>
{{c|{{rule}}}}
{{center block|
<small>
<small>
<references group="✸"/>
<references group="✸"/>
</small>
</small>}}
</poem>}}
</noinclude>
{{stanza continue}}

Latest revision as of 17:44, 5 May 2025

This page has been validated

यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला
असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !

मुना–
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी–
ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हओस् अँध्यारो पारी घर र शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा[✸ 1]



  1. ✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ
    ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ ।
    क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन ।
    खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना ।
    छहारी दिने रसिलो बादल झुकेको बिलाए
    शीतको दाना सुकेको फूल
    खङ्ग्रङ्ग भई सुकेर मूल