Page:Munamadan.pdf/12: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
|||
(18 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
::यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ, | |||
::रिनले थोत्रो घरको जग बलियो बनाऊँ, | |||
::भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो, | |||
::उचालिहालेँ पयर ऐले, इच्छाले उठायो । | |||
::ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला | |||
::असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला | |||
::पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला ! | |||
'''मुना–''' | |||
::हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल ! | |||
::तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल ! | |||
::नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल ! | |||
::ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी, | |||
::बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी– | |||
::ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा, | |||
::मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा, | |||
::सवारी हओस् अँध्यारो पारी घर र शहरमा ! | |||
::रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा ! | |||
::अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा | |||
::आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा<ref group="✸" name="p3"> | |||
::✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ | |||
::ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ । | |||
::क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन । | |||
::खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना । | |||
::छहारी दिने रसिलो बादल झुकेको बिलाए | |||
::शीतको दाना सुकेको फूल | |||
::खङ्ग्रङ्ग भई सुकेर मूल</ref> | |||
</poem> | |||
{{end center block}} | |||
<noinclude> | |||
{{c|{{rule}}}} | |||
{{center block| | |||
<small> | |||
<references group="✸"/> | |||
</small>}} | |||
</noinclude> |
Latest revision as of 17:44, 5 May 2025
This page has been validated
यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी, जङ्घार तरुँला
असल गर्दा झन् विघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
मुना–
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी–
ती सबै खेलून्, ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हओस् अँध्यारो पारी घर र शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा[✸ 1]
- ↑
✸पिँजराभित्र जलेकी चरी नबोली रुनेछ
ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ ।
क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन ।
खरानीबाट छिनछिन बिउँती रुनेछ सम्झना ।
छहारी दिने रसिलो बादल झुकेको बिलाए
शीतको दाना सुकेको फूल
खङ्ग्रङ्ग भई सुकेर मूल