Page:Shakuntala.pdf/163: Difference between revisions
Appearance
→Not proofread: Created page with "पशु शस्यमा असली छिटा हुन आँग पर्शन आउँछ ॥ सपना पनी हँसिला बनी । बिपनातिरै सरिआउँछ ॥ बिचरो उठी नबुझी कुरा । अध-आँख चारु अनि फूल आधि उठी कुनै । कराउँछ ॥ मोहडा फरकाउँछ ॥ उडु चम्किने नि..." |
No edit summary |
||
(4 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
पशु शस्यमा असली छिटा | पशु शस्यमा असली छिटा | ||
हुन आँग पर्शन आउँछ ॥ | ::हुन आँग पर्शन आउँछ ॥ | ||
सपना पनी हँसिला बनी । | सपना पनी हँसिला बनी । | ||
::बिपनातिरै सरिआउँछ ॥ | |||
बिपनातिरै | |||
सरिआउँछ ॥ | |||
बिचरो उठी नबुझी कुरा । | बिचरो उठी नबुझी कुरा । | ||
अध-आँख | ::अध-आँख चारु कराउँछ ॥ | ||
चारु | |||
अनि फूल आधि उठी कुनै । | अनि फूल आधि उठी कुनै । | ||
::मुख मोहडा फरकाउँछ ॥ | |||
मोहडा | |||
फरकाउँछ ॥ | |||
उडु चम्किने निशि चम्चम ! | उडु चम्किने निशि चम्चम ! | ||
::दृग बन्द हुन्छ, निदाउँछ ॥ | |||
रवि-रश्मिको पहिलो छटा- | रवि-रश्मिको पहिलो छटा- | ||
::सित भै पहाड खुलाउँछ ॥ | |||
सित भै पहाड खुलाउँछ ॥ | |||
यति ब्यूँझिँदो र किसानले । | यति ब्यूँझिँदो र किसानले । | ||
हरिनामले | ::हरिनामले सुख पाउँछ ॥ | ||
गनगन्न भै तन बज्दछन् । | |||
::जलतीरमा सुन-मन्दिर ॥ | |||
{{pcn|(३९)}} | |||
भरिँदै छटा अब शून्यमा । | भरिँदै छटा अब शून्यमा । | ||
::दिन जन्म-उत्सव पाउँछ ॥ | |||
दिन | |||
जन्म-उत्सव | |||
पाउँछ ॥ | |||
यस कालमा मृगको शिशु । | यस कालमा मृगको शिशु । | ||
::वन-वल्लरीनिर आउँछ ॥ | |||
वन-वल्लरीनिर | |||
आउँछ ॥ | |||
शिर मिर्गको मसिनो टुसे । | शिर मिर्गको मसिनो टुसे । | ||
र | ::र उचालिँदी रँगको गला ॥ | ||
उचालिँदी | |||
रँगको | |||
अति स्नेहले करले छुँदी । | अति स्नेहले करले छुँदी । | ||
तब | ::तब भन्दछिन् वनकोपिला ॥ | ||
{{pcn|(४०)}} | |||
भन्दछिन् | |||
(४०) | |||
"सपनाविषे वनमा पुगी- | |||
नीँदमा | ::कन नीँदमा मन-चक्षुले ॥ | ||
मन-चक्षुले ॥ | शिखि-पुच्छ भूषण-सुन्दर । | ||
शिखि-पुच्छ | ::मुरली मिठा प्रभुजी मिले ॥ | ||
मुरली | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 18:19, 3 May 2025
This page has been proofread
पशु शस्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
बिपनातिरै सरिआउँछ ॥
बिचरो उठी नबुझी कुरा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कुनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दृग बन्द हुन्छ, निदाउँछ ॥
रवि-रश्मिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिँदो र किसानले ।
हरिनामले सुख पाउँछ ॥
गनगन्न भै तन बज्दछन् ।
जलतीरमा सुन-मन्दिर ॥
(३९)
भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ ॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो टुसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तब भन्दछिन् वनकोपिला ॥
(४०)
"सपनाविषे वनमा पुगी-
कन नीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥