Jump to content

Page:Shakuntala.pdf/163: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पशु शास्यमा असली छिटा
पशु शस्यमा असली छिटा
::हुन आँग पर्शन आउँछ ॥
::हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
सपना पनी हँसिला बनी ।
::निपनातिरै सरिआउँछ ॥
::बिपनातिरै सरिआउँछ ॥
निचरो उठी नबुझी करा
बिचरो उठी नबुझी कुरा
::अध-आँख चारु कराउँछ ॥
::अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कनै
अनि फूल आधि उठी कुनै
::मुख मोहडा फरकाउँछ ॥
::मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
उडु चम्किने निशि चम्चम !
::दुग नन्द हुन्छ, निदाउँछ ॥
::दृग बन्द हुन्छ, निदाउँछ ॥
रवि-रशिमिको पहिलो छटा-
रवि-रश्मिको पहिलो छटा-
::सित भै पहाड खुलाउँछ ॥
::सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिंदो र किसानले ।
यति ब्यूँझिँदो र किसानले ।
::हरिनामले सुख पाउँछ ॥
::हरिनामले सुख पाउँछ ॥
गनगन्न भै तन नज्दछन्‌
गनगन्न भै तन बज्दछन्‌
::जलतीरमा सुन-मन्दिर ॥
::जलतीरमा सुन-मन्दिर ॥
{{pcn|(३५)}}
{{pcn|(३९)}}


भरिँदै छटा अब शून्यमा ।
भरिँदै छटा अब शून्यमा ।
Line 23: Line 23:
यस कालमा मृगको शिशु ।
यस कालमा मृगको शिशु ।
::वन-वल्लरीनिर आउँछ ॥
::वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो दसे
शिर मिर्गको मसिनो टुसे
::र उचालिँदी रँगको गला ॥
::र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
अति स्नेहले करले छुँदी ।
::तन भन्दछिन्‌ वनकोपिला ॥
::तब भन्दछिन्‌ वनकोपिला ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


"सपनाविषे वनमा पुगी-
"सपनाविषे वनमा पुगी-
::कन वीँदमा मन-चक्षुले ॥
::कन नीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
शिखि-पुच्छ भूषण-सुन्दर ।
::मुरली मिठा प्रभुजी मिले ॥
::मुरली मिठा प्रभुजी मिले ॥

Latest revision as of 18:19, 3 May 2025

This page has been proofread

पशु शस्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
बिपनातिरै सरिआउँछ ॥
बिचरो उठी नबुझी कुरा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कुनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दृग बन्द हुन्छ, निदाउँछ ॥
रवि-रश्मिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिँदो र किसानले ।
हरिनामले सुख पाउँछ ॥
गनगन्न भै तन बज्दछन्‌ ।
जलतीरमा सुन-मन्दिर ॥
(३९)

भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ ॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो टुसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तब भन्दछिन्‌ वनकोपिला ॥
(४०)

"सपनाविषे वनमा पुगी-
कन नीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥