Page:Shakuntala.pdf/163: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पशु शस्यमा असली छिटा | |||
::हुन आँग पर्शन आउँछ ॥ | |||
सपना पनी हँसिला बनी । | |||
::बिपनातिरै सरिआउँछ ॥ | |||
बिचरो उठी नबुझी कुरा । | |||
::अध-आँख चारु कराउँछ ॥ | |||
अनि फूल आधि उठी कुनै । | |||
::मुख मोहडा फरकाउँछ ॥ | |||
उडु चम्किने निशि चम्चम ! | |||
::दृग बन्द हुन्छ, निदाउँछ ॥ | |||
रवि-रश्मिको पहिलो छटा- | |||
::सित भै पहाड खुलाउँछ ॥ | |||
यति ब्यूँझिँदो र किसानले । | |||
::हरिनामले सुख पाउँछ ॥ | |||
गनगन्न भै तन बज्दछन् । | |||
::जलतीरमा सुन-मन्दिर ॥ | |||
{{pcn|(३९)}} | |||
भरिँदै छटा अब शून्यमा । | |||
::दिन जन्म-उत्सव पाउँछ ॥ | |||
यस कालमा मृगको शिशु । | |||
::वन-वल्लरीनिर आउँछ ॥ | |||
शिर मिर्गको मसिनो टुसे । | |||
::र उचालिँदी रँगको गला ॥ | |||
अति स्नेहले करले छुँदी । | |||
::तब भन्दछिन् वनकोपिला ॥ | |||
{{pcn|(४०)}} | |||
"सपनाविषे वनमा पुगी- | |||
::कन नीँदमा मन-चक्षुले ॥ | |||
शिखि-पुच्छ भूषण-सुन्दर । | |||
::मुरली मिठा प्रभुजी मिले ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 18:19, 3 May 2025
This page has been proofread
पशु शस्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
बिपनातिरै सरिआउँछ ॥
बिचरो उठी नबुझी कुरा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कुनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दृग बन्द हुन्छ, निदाउँछ ॥
रवि-रश्मिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिँदो र किसानले ।
हरिनामले सुख पाउँछ ॥
गनगन्न भै तन बज्दछन् ।
जलतीरमा सुन-मन्दिर ॥
(३९)
भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ ॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो टुसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तब भन्दछिन् वनकोपिला ॥
(४०)
"सपनाविषे वनमा पुगी-
कन नीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥