Page:Shakuntala.pdf/170: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जुन सत्य हो मन-मोहन । | |||
::तल मोहनीसरि झर्दछ ॥ | |||
अनि लेखनीबीच प्राकृत ! | |||
::रँग-रूपमा सब पर्दछ ॥ | |||
{{pcn|(५८)}} | |||
अलि लाम्चिलोपन गोलिँदो । | |||
::कलिलो हने रँग रेखन ॥ | |||
कमलै फुलेसारि कोमल ! | |||
::मुखरूप मानवमा थियो ॥ | |||
न कपोल छन् अति गोल ती । | |||
::लघु पुष्टता अनमोल ती ॥ | |||
त्यति मासु भै मृदु हाडमा । | |||
::जतिले कडापन ढाक्दछ ॥ | |||
तल लच्किएर झिनी बनी । | |||
::सुकुमारिता छ छुँदी कटी ॥ | |||
{{pcn|(५९)}} | |||
अलि टिङ्गरेपन चारुमा । | |||
::अलि पातली हलक्क छन् ॥ | |||
र प्रियम्वदा अलि होचि भै । | |||
::तर अङ्ग पुष्ट सलक्क छन् ॥ | |||
दुइ छाडि ती तर रोजिने । | |||
::उनिचाहिं चट्ट सलक्क छन् । | |||
{{pcn|(६०)}} | |||
अलि शीतलो जल झल्किने । | |||
::हिमबिन्दु झैं किरणाँचल ॥ | |||
छरिती बनीकन छालकी । | |||
::छतछुल्लमा तब उठ्दछिन् ॥ | |||
त्वरितोत्थिता अरुणीकृता । | |||
::मृदु-केशकी जलझल्मले ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 18:01, 3 May 2025
This page has been proofread
जुन सत्य हो मन-मोहन ।
तल मोहनीसरि झर्दछ ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सब पर्दछ ॥
(५८)
अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारि कोमल !
मुखरूप मानवमा थियो ॥
न कपोल छन् अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(५९)
अलि टिङ्गरेपन चारुमा ।
अलि पातली हलक्क छन् ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अङ्ग पुष्ट सलक्क छन् ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहिं चट्ट सलक्क छन् ।
(६०)
अलि शीतलो जल झल्किने ।
हिमबिन्दु झैं किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तब उठ्दछिन् ॥
त्वरितोत्थिता अरुणीकृता ।
मृदु-केशकी जलझल्मले ॥