Page:Shakuntala.pdf/169: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अब ती चले वन-मार्गमा । | |||
::जलतीरतर्फ नुहाउन ॥ | |||
मधु-भाषिणी वनकी चरा- | |||
::हरु तीन ताप डुबाउन ॥ | |||
{{pcn|(५२)}} | |||
सब मार्गमा पद सुस्तरी । | |||
::हलुका गरीकन चाल्दछन् ॥ | |||
तर मूक छन् मृदु-कुन्तला । | |||
::दिल रङ्गिँदी वन-कोपिला ॥ | |||
अरु बोल्दछन् वनका चरा । | |||
::जब प्रात शुभ्र बनी धरा ॥ | |||
रँगदार झल्मल शीत छ । | |||
{{pcn|(५३)}} | |||
अलि बेलिँदी वन-नागिनी । | |||
::जल-चञ्चला गिरिनिम्नगा ॥ | |||
सब रौप्य छन् हिउँ रोगन । | |||
::अति छल्बले छविमा खुला ॥ | |||
लहराउँदी र छचल्किँदी । | |||
::जल झल्किने धवलीकृता ॥ | |||
{{pcn|(५४)}} | |||
तर बानिले नडराउने । | |||
::वनका सुताहरु वल्कल ॥ | |||
तटमा धरेर चले तल । | |||
{{pcn|(५५)}} | |||
कसरी बताउनु पत्रमा । | |||
::नलिई मिही बुरुसै कुनै ॥ | |||
कुन रङ्ग मिश्रण पाउनु ? | |||
::बरु श्रेय हो नबताउनै ॥ | |||
{{pcn|(५६)}} | |||
तर रूपमा कसुमोपमा । | |||
::रस-दिव्य-सुन्दर मोहनी ॥ | |||
प्रभुकै हुँदा म यहाँ छुँदा । | |||
::नबनूँ कतै धमिलो पनि ॥ | |||
{{pcn|(५७]}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:57, 3 May 2025
This page has been proofread
अब ती चले वन-मार्गमा ।
जलतीरतर्फ नुहाउन ॥
मधु-भाषिणी वनकी चरा-
हरु तीन ताप डुबाउन ॥
(५२)
सब मार्गमा पद सुस्तरी ।
हलुका गरीकन चाल्दछन् ॥
तर मूक छन् मृदु-कुन्तला ।
दिल रङ्गिँदी वन-कोपिला ॥
अरु बोल्दछन् वनका चरा ।
जब प्रात शुभ्र बनी धरा ॥
रँगदार झल्मल शीत छ ।
(५३)
अलि बेलिँदी वन-नागिनी ।
जल-चञ्चला गिरिनिम्नगा ॥
सब रौप्य छन् हिउँ रोगन ।
अति छल्बले छविमा खुला ॥
लहराउँदी र छचल्किँदी ।
जल झल्किने धवलीकृता ॥
(५४)
तर बानिले नडराउने ।
वनका सुताहरु वल्कल ॥
तटमा धरेर चले तल ।
(५५)
कसरी बताउनु पत्रमा ।
नलिई मिही बुरुसै कुनै ॥
कुन रङ्ग मिश्रण पाउनु ?
बरु श्रेय हो नबताउनै ॥
(५६)
तर रूपमा कसुमोपमा ।
रस-दिव्य-सुन्दर मोहनी ॥
प्रभुकै हुँदा म यहाँ छुँदा ।
नबनूँ कतै धमिलो पनि ॥
(५७]