Jump to content

Page:Mhendu.pdf/21: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
{{pcn|[२४]}}
{{pcn|[२४]}}
संसार सेवामा
संसार सेवामा
::पैमको मेवा छ !
::प्रेमको मेवा छ !
नेपाल संसारमा
नेपाल संसारमा
::प्रेमको टेवा छ ।
::प्रेमको टेवा छ ।
Line 12: Line 12:
::छाती वीरका ।
::छाती वीरका ।
वज्र कठोर भै
वज्र कठोर भै
::छर्ना करेका !
::झर्ना झरेका !
प्रेमका जरामा
प्रेमका जरामा
::पहाड अड्दछन्‌ ।
::पहाड अड्दछन्‌ ।
Line 20: Line 20:
::आँसु जड्दछन्‌ ।
::आँसु जड्दछन्‌ ।
चरा हाँगामा
चरा हाँगामा
::बैद पढ्दछन्‌ !
::वेद पढ्दछन्‌ !
मानिस भन्दामा
मानिस भन्दामा
::ज्यान दी लड्दछन्‌ !
::ज्यान दी लड्दछन्‌ !


{{pcn|[२५]}}
{{pcn|[२५]}}
म्हेन्द॒ आँखामा
म्हेन्दु आँखामा
::नीरव जून फूल्क्यो
::नीरव जून झल्क्यो
पहाड घाउ छै
पहाड घाउ झैँ
::सेतो पहरा
::सेतो पहरा
उनको दिलमा
उनको दिलमा
::अमृत मलमले
::अमृत मलमले
पूर्णिमाको रात  
पूर्णिमाको रात  
::जस्तो झै टल्क्यो  
::जस्तो भै टल्क्यो !


{{pcn|[२६]}}
{{pcn|[२६]}}
गुम्बु भन्दछन्‌-  
गुम्बु भन्दछन्‌-  
::यात्री हुँ हामी
::यात्री हूँ हामी
सुन्दर मन्दिरका  
सुन्दर मन्दिरका  
::दिलका बिरामी !
::दिलका बिरामी !
हिँड्छौं गोसाईथान ।
हिँड्छौं गोसाईंथान
::सुन्दर निम्तामा
::सुन्दर निम्तामा
स्वर्ग भेट्राउने ।
स्वर्ग भेट्टाउने
::मनको चिन्तामा ॥
::मनको चिन्तामा ॥


{{pcn|[२७]}}
{{pcn|[२७]}}
हामी घर खोज्छौँ
हामी घर खोज्छौं
::घरका बाहिर ।
::घरका बाहिर ।
घरका चौताको ।
घरका द्यौताको
::आज्ञा जहर!
::आज्ञा जाहिर !
पालन गर्नामा  
पालन गर्नामा  
::पहाड बननेर।
::पहाड वननेर !


{{pcn|[२८]}}
{{pcn|[२८]}}
हामी बोल्दछौँ
हामी बोल्दछौं
::मनमा सुनभाषा
::मनमा सुनभाषा
पीर्ति कल्किदा
पीर्ति झल्किँदा
::बेटर हर मासा ।
::वेटर हर मासा ।
सत्य कर्दछ ।
सत्य झर्दछ
::प्रेममा सुन्दर भै  
::प्रेममा सुन्दर भै
ईश्वर बस्दछ  
ईश्वर बस्दछ  
::प्रेमको मन्दिर मै.
::प्रेमको मन्दिर भै
प्रेमका सच्चा पल
प्रेमका सच्चा पल  
::बोल्छन्‌ सद्वाणी
::बोल्छन्‌ सद्वाणी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 17:47, 3 May 2025

This page has been validated

सांग्रा किताब नै
नेपाल पढ्दैन ।

[२४]
संसार सेवामा
प्रेमको मेवा छ !
नेपाल संसारमा
प्रेमको टेवा छ ।
पहाड जस्ता छन्‌
छाती वीरका ।
वज्र कठोर भै
झर्ना झरेका !
प्रेमका जरामा
पहाड अड्दछन्‌ ।
स्वर्ग देवलोकमा
शिखर चढ्दछन्‌ ।
फूलका भावना
आँसु जड्दछन्‌ ।
चरा हाँगामा
वेद पढ्दछन्‌ !
मानिस भन्दामा
ज्यान दी लड्दछन्‌ !

[२५]
म्हेन्दु आँखामा
नीरव जून झल्क्यो ।
पहाड घाउ झैँ
सेतो पहरा
उनको दिलमा
अमृत मलमले
पूर्णिमाको रात
जस्तो भै टल्क्यो !

[२६]
गुम्बु भन्दछन्‌-
यात्री हूँ हामी
सुन्दर मन्दिरका
दिलका बिरामी !
हिँड्छौं गोसाईंथान
सुन्दर निम्तामा
स्वर्ग भेट्टाउने
मनको चिन्तामा ॥

[२७]
हामी घर खोज्छौं
घरका बाहिर ।
घरका द्यौताको
आज्ञा जाहिर !
पालन गर्नामा
पहाड वननेर !

[२८]
हामी बोल्दछौं
मनमा सुनभाषा
पीर्ति झल्किँदा
वेटर हर मासा ।
सत्य झर्दछ
प्रेममा सुन्दर भै ।
ईश्वर बस्दछ
प्रेमको मन्दिर भै
प्रेमका सच्चा पल
बोल्छन्‌ सद्वाणी