Jump to content

Page:Shakuntala.pdf/164: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तब एक शब्द त्यहाँ सिके । जुन सम्िँदा बिपना गले:॥ सपना समान सुकोमल । मृद्‌ “प्रेम नाम छ कोपिले ॥ वनबाल हे! तँ प्रवालका । . मृदु मञ्जरीहरु पारखी॥ अब झन्‌ बुझे यस शब्दमा । कति जादु यी हँस..."
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तब एक शब्द त्यहाँ सिके
<noinclude>{{start center block}}</noinclude>
जुन सम्िँदा बिपना
<poem>
 
तब एक शब्द त्यहाँ सिकें
गले:
::जुन सम्भिँदा बिपना गले ॥
 
सपना समान सुकोमल ।
सपना समान सुकोमल ।
मृद्‌ “प्रेम नाम छ कोपिले ॥
::मृदु 'प्रेम' नाम छ कोपिले ॥
वनबाल हे! तँ प्रवालका ।
वनबाल हे ! तँ प्रवालका ।
 
::मृदु मञ्जरीहरु पारखी ॥
. मृदु
अब भन्‌ बुझे यस शब्दमा ।
मञ्जरीहरु
::कति जादु यी हैँसिला बले ?
पारखी॥
अब झन्‌ बुझे यस शब्दमा ।
 
कति जादु यी हँसिला बले ?
तँ पनी बुझी यस भावको ।
तँ पनी बुझी यस भावको ।
 
::नव जादुकी मृदु चाखले ॥
नव जादुकी मृदु चाखले ॥
कति 'रूँ' र मुस्मुस मुस्किऊँ
कति 'खेँ' र मुस्मुस मुस्किकँ
::हुन गै यहाँ लहरा फुले ॥
 
हुन
 
गै यहाँ
 
लहरा
 
फुले॥
 
मनमा
 
त्यसै
 
सपना
 
हुने॥
 
न बताउँछन्‌ जनले यहाँ ।
न बताउँछन्‌ जनले यहाँ ।
::मनमा त्यसै सपना हुने ॥
मृदु शब्द यी प्रभु ओठको ।
मृदु शब्द यी प्रभु ओठको ।
 
::अभाषिताऽऽशय छाउने ॥
 
अभाषिता$$शय छाउने ॥
यस शब्दले तर एकलो ।
यस शब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !
::जग क्या भयो छविमा खुला !"
यति शब्दले मृगशावमा ।
यति शब्दले मृगशावमा ।
उपदेशसाध
::उपदेशसाथ शकुन्तला ॥
जाकुन्तला॥
 
प्रकृति-प्रभा अब भै खुला ।
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ
::त्यसलाइ हेर्ने भनीकन ॥
हेर्न
हलुका लिई कुसुमी गति ।
भनीकन॥
::अब निस्किइन्‌ वनमालती ॥
 
{{pcn|(४१)}}
हलुका लिई- कुसुमी गति ।
अब
 
निस्किइन्‌
 
वनमालती ॥
 
(४१)
 
छवि मिर्मिरे अब
पट
 
पूर्वको
 
खग
 
खोज्दछन्‌
 
रङ्गियो ।
गरि
 
छिर्बिरे॥


छवि मिर्मिरि अब रङ्गियो ।
::पट पूर्वको गरि छिर्बिरे ॥
रँग उर्लियो सुन लालिमा ।
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्बिरे ॥
::चिडिया बने अति चिर्बिरे ॥
रविका प्रजा पशु ब्यूँझिए ।
रविका प्रजा पशु ब्यूँझिए ।
रँगिँदा
::खग खोज्दछन्‌ रँगिँदा घन ॥
 
</poem>
घन ॥
<noinclude>{{end center block}}</noinclude>
 
{{stanza continue}}
११९

Latest revision as of 10:45, 3 May 2025

This page has been proofread

तब एक शब्द त्यहाँ सिकें ।
जुन सम्भिँदा बिपना गले ॥
सपना समान सुकोमल ।
मृदु 'प्रेम' नाम छ कोपिले ॥
वनबाल हे ! तँ प्रवालका ।
मृदु मञ्जरीहरु पारखी ॥
अब भन्‌ बुझे यस शब्दमा ।
कति जादु यी हैँसिला बले ?
तँ पनी बुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥
कति 'रूँ' र मुस्मुस मुस्किऊँ ।
हुन गै यहाँ लहरा फुले ॥
न बताउँछन्‌ जनले यहाँ ।
मनमा त्यसै सपना हुने ॥
मृदु शब्द यी प्रभु ओठको ।
छ अभाषिताऽऽशय छाउने ॥
यस शब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !"
यति शब्दले मृगशावमा ।
उपदेशसाथ शकुन्तला ॥
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ हेर्ने भनीकन ॥
हलुका लिई कुसुमी गति ।
अब निस्किइन्‌ वनमालती ॥
(४१)

छवि मिर्मिरि अब रङ्गियो ।
पट पूर्वको गरि छिर्बिरे ॥
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्बिरे ॥
रविका प्रजा पशु ब्यूँझिए ।
खग खोज्दछन्‌ रँगिँदा घन ॥