Page:Shakuntala.pdf/164: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तब एक शब्द त्यहाँ सिकें । | |||
जुन सम्भिँदा बिपना गले ॥ | ::जुन सम्भिँदा बिपना गले ॥ | ||
सपना समान सुकोमल । | सपना समान सुकोमल । | ||
::मृदु 'प्रेम' नाम छ कोपिले ॥ | |||
वनबाल हे ! तँ प्रवालका । | वनबाल हे ! तँ प्रवालका । | ||
::मृदु मञ्जरीहरु पारखी ॥ | |||
अब भन् बुझे यस शब्दमा । | |||
कति जादु यी हैँसिला बले ? | ::कति जादु यी हैँसिला बले ? | ||
तँ पनी | तँ पनी बुझी यस भावको । | ||
नव जादुकी मृदु चाखले ॥ | ::नव जादुकी मृदु चाखले ॥ | ||
कति ' | कति 'रूँ' र मुस्मुस मुस्किऊँ । | ||
हुन गै यहाँ लहरा | ::हुन गै यहाँ लहरा फुले ॥ | ||
न बताउँछन् जनले यहाँ । | न बताउँछन् जनले यहाँ । | ||
मनमा त्यसै सपना हुने ॥ | ::मनमा त्यसै सपना हुने ॥ | ||
मृदु शब्द यी प्रभु ओठको । | |||
छ | ::छ अभाषिताऽऽशय छाउने ॥ | ||
यस | यस शब्दले तर एकलो । | ||
जग क्या भयो छविमा खुला ! | ::जग क्या भयो छविमा खुला !" | ||
यति शब्दले मृगशावमा । | यति शब्दले मृगशावमा । | ||
उपदेशसाथ शकुन्तला ॥ | ::उपदेशसाथ शकुन्तला ॥ | ||
प्रकृति-प्रभा अब भै खुला । | प्रकृति-प्रभा अब भै खुला । | ||
त्यसलाइ हेर्ने | ::त्यसलाइ हेर्ने भनीकन ॥ | ||
हलुका लिई | हलुका लिई कुसुमी गति । | ||
::अब निस्किइन् वनमालती ॥ | |||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
छवि मिर्मिरि | छवि मिर्मिरि अब रङ्गियो । | ||
पट पूर्वको गरि | ::पट पूर्वको गरि छिर्बिरे ॥ | ||
रँग उर्लियो सुन लालिमा । | रँग उर्लियो सुन लालिमा । | ||
चिडिया बने अति | ::चिडिया बने अति चिर्बिरे ॥ | ||
रविका प्रजा | रविका प्रजा पशु ब्यूँझिए । | ||
खग खोज्दछन् | ::खग खोज्दछन् रँगिँदा घन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 10:45, 3 May 2025
This page has been proofread
तब एक शब्द त्यहाँ सिकें ।
जुन सम्भिँदा बिपना गले ॥
सपना समान सुकोमल ।
मृदु 'प्रेम' नाम छ कोपिले ॥
वनबाल हे ! तँ प्रवालका ।
मृदु मञ्जरीहरु पारखी ॥
अब भन् बुझे यस शब्दमा ।
कति जादु यी हैँसिला बले ?
तँ पनी बुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥
कति 'रूँ' र मुस्मुस मुस्किऊँ ।
हुन गै यहाँ लहरा फुले ॥
न बताउँछन् जनले यहाँ ।
मनमा त्यसै सपना हुने ॥
मृदु शब्द यी प्रभु ओठको ।
छ अभाषिताऽऽशय छाउने ॥
यस शब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !"
यति शब्दले मृगशावमा ।
उपदेशसाथ शकुन्तला ॥
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ हेर्ने भनीकन ॥
हलुका लिई कुसुमी गति ।
अब निस्किइन् वनमालती ॥
(४१)
छवि मिर्मिरि अब रङ्गियो ।
पट पूर्वको गरि छिर्बिरे ॥
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्बिरे ॥
रविका प्रजा पशु ब्यूँझिए ।
खग खोज्दछन् रँगिँदा घन ॥