Page:Shakuntala.pdf/164: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तब एक शब्द त्यहाँ सिकें । | |||
::जुन सम्भिँदा बिपना गले ॥ | |||
सपना समान सुकोमल । | |||
::मृदु 'प्रेम' नाम छ कोपिले ॥ | |||
वनबाल हे ! तँ प्रवालका । | |||
::मृदु मञ्जरीहरु पारखी ॥ | |||
अब भन् बुझे यस शब्दमा । | |||
::कति जादु यी हैँसिला बले ? | |||
तँ पनी बुझी यस भावको । | |||
::नव जादुकी मृदु चाखले ॥ | |||
कति 'रूँ' र मुस्मुस मुस्किऊँ । | |||
::हुन गै यहाँ लहरा फुले ॥ | |||
न बताउँछन् जनले यहाँ । | |||
::मनमा त्यसै सपना हुने ॥ | |||
मृदु शब्द यी प्रभु ओठको । | |||
::छ अभाषिताऽऽशय छाउने ॥ | |||
यस शब्दले तर एकलो । | |||
::जग क्या भयो छविमा खुला !" | |||
यति शब्दले मृगशावमा । | |||
::उपदेशसाथ शकुन्तला ॥ | |||
प्रकृति-प्रभा अब भै खुला । | |||
::त्यसलाइ हेर्ने भनीकन ॥ | |||
हलुका लिई कुसुमी गति । | |||
::अब निस्किइन् वनमालती ॥ | |||
{{pcn|(४१)}} | |||
छवि मिर्मिरि अब रङ्गियो । | |||
::पट पूर्वको गरि छिर्बिरे ॥ | |||
रँग उर्लियो सुन लालिमा । | |||
::चिडिया बने अति चिर्बिरे ॥ | |||
रविका प्रजा पशु ब्यूँझिए । | |||
::खग खोज्दछन् रँगिँदा घन ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 10:45, 3 May 2025
This page has been proofread
तब एक शब्द त्यहाँ सिकें ।
जुन सम्भिँदा बिपना गले ॥
सपना समान सुकोमल ।
मृदु 'प्रेम' नाम छ कोपिले ॥
वनबाल हे ! तँ प्रवालका ।
मृदु मञ्जरीहरु पारखी ॥
अब भन् बुझे यस शब्दमा ।
कति जादु यी हैँसिला बले ?
तँ पनी बुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥
कति 'रूँ' र मुस्मुस मुस्किऊँ ।
हुन गै यहाँ लहरा फुले ॥
न बताउँछन् जनले यहाँ ।
मनमा त्यसै सपना हुने ॥
मृदु शब्द यी प्रभु ओठको ।
छ अभाषिताऽऽशय छाउने ॥
यस शब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !"
यति शब्दले मृगशावमा ।
उपदेशसाथ शकुन्तला ॥
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ हेर्ने भनीकन ॥
हलुका लिई कुसुमी गति ।
अब निस्किइन् वनमालती ॥
(४१)
छवि मिर्मिरि अब रङ्गियो ।
पट पूर्वको गरि छिर्बिरे ॥
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्बिरे ॥
रविका प्रजा पशु ब्यूँझिए ।
खग खोज्दछन् रँगिँदा घन ॥