Jump to content

Page:Satya harihschandra katha.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} पोची आश्रममा वशिष्ठमुनिका सङ्मा सुध्याये तहाँ । हे सर्वज्ञ गुरो।कसोगरि हुनन्‌. छोरा मलाई यहाँ ॥ राजाको सुनि विन्ति फेरि मुनिले भन्दाभये त्योघरी । होला..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१२)}}
{{pcn|(१२)}}
पोची आश्रममा वशिष्ठमुनिका सङ्मा सुध्याये तहाँ ।
पौंची आश्रममा वशिष्ठमुनिका सङ्‌मा सुध्याये तहाँ ।
हे सर्वज्ञ गुरो।कसोगरि हुनन्‌. छोरा मलाई यहाँ ॥
हे सर्वज्ञ गुरो! कसोगरि हुनन्‌ छोरा मलाई यहाँ ॥
राजाको सुनि विन्ति फेरि मुनिले भन्दाभये त्योघरी ।

होला पुत्र असल्‌ उनै वरुणको भारी तपस्या गरी ॥

{{pcn|(१३)}}
{{pcn|(१३)}}
यस्तो उत्तर पाइ निश्चय गरी गङ्घा किनारा महाँ ।
यस्तो उत्तर पाइ निश्चय गरी गङ्गा किनारा महाँ ।
गै पद्यासन बाँधि नेत्र चिम्ली राजा बसे झट्‌ तहाँ ॥

तिन्को त्यो दृढ ध्यान देखि खुशि भै साम्नै अगाड्डी भई ।
तिन्को त्यो दृढ ध्यान देखि खुशि भै साम्नै अगाडी भई ।
साह्ै कोमल बोलिले करुण आज्ञा गरे यो तहीं ॥
साह्रै कोमल बोलिले वरुण आज्ञा गरे यो तहीं ॥

{{pcn|(१४)}}
{{pcn|(१४)}}
Line 17: Line 17:
मागील्यौ वरदान दिन्छु अहिले तिम्रा अगाडी महाँ ॥

यस्तो बात सुनि सकी जलधिको अत्यन्त खूशी भई ।

हात््‌जोरीकन बिन्ति यो गरिलिये साम्ने महाँ ती गई ।
हात्‌जोरीकन बिन्ति यो गरिलिये साम्ने महाँ ती गई ।

{{pcn|(१५)}}
{{pcn|(१५)}}
संतान्छैन मलाइ हेवरुणजी! संतान्‌ दिनूहोस्‌ भनी ।
संतान्‌छैन मलाइ हेवरुणजी! संतान्‌ दिनूहोस्‌ भनी ।
यस्तो बिन्ती सुनिसकी वरुणले भन्दाभए फेर्‌ पनी ॥
यस्तो विन्ती सुनिसकी वरुणले भन्दाभए फेर्‌ पनी ॥
संतानृता तिमीलाइ छैन नृपते साँचो बताएँ यहाँ ।
संतान्‌ता तिमीलाइ छैन नृपते! साँचो बताएँ यहाँ ।
छोराको मुखमात्र हेर्न दिउँला गर्नोस्‌ प्रतिज्ञा यहाँ ॥

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:49, 2 May 2025

This page has been proofread

(१२)
पौंची आश्रममा वशिष्ठमुनिका सङ्‌मा सुध्याये तहाँ ।
हे सर्वज्ञ गुरो! कसोगरि हुनन्‌ छोरा मलाई यहाँ ॥
राजाको सुनि विन्ति फेरि मुनिले भन्दाभये त्योघरी ।
होला पुत्र असल्‌ उनै वरुणको भारी तपस्या गरी ॥

(१३)
यस्तो उत्तर पाइ निश्चय गरी गङ्गा किनारा महाँ ।
गै पद्यासन बाँधि नेत्र चिम्ली राजा बसे झट्‌ तहाँ ॥
तिन्को त्यो दृढ ध्यान देखि खुशि भै साम्नै अगाडी भई ।
साह्रै कोमल बोलिले वरुण आज्ञा गरे यो तहीं ॥

(१४)
हेराजन्‌! तिमिदेखि खूशी म भएँ इच्छाभएको यहाँ ।
मागील्यौ वरदान दिन्छु अहिले तिम्रा अगाडी महाँ ॥
यस्तो बात सुनि सकी जलधिको अत्यन्त खूशी भई ।
हात्‌जोरीकन बिन्ति यो गरिलिये साम्ने महाँ ती गई ।

(१५)