Jump to content

Page:Satya harihschandra katha.pdf/5: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} प्रतापी हरिश्चन्द्र जी को चरित्र । सुनार क्रषि यो कथा जो विचित्र ॥ अती सत्यवादी ति राजा रेेछन्‌ । रिसाई क्रषीले कती दुख्‌ दिएछन्‌ ॥ {{pcn|(५)}} कती आफपत्ति- तिन्..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(४)}}
{{pcn|(४)}}
प्रतापी हरिश्चन्द्र जी को चरित्र ।
प्रतापी हरिश्चन्द्र जी को चरित्र ।
सुनार क्रषि यो कथा जो विचित्र ॥
सुनाऊ ऋषि यो कथा जो विचित्र ॥
अती सत्यवादी ति राजा रेेछन्‌
अती सत्यवादी ति राजा रहेछन्‌
रिसाई क्रषीले कती दुख्‌ दिएछन्‌ ॥
रिसाई ऋषीले कती दुख्‌ दिएछन्‌ ॥


{{pcn|(५)}}
{{pcn|(५)}}
कती आफपत्ति- तिन्‌महाँ पर्न आए ।
कती आपत्ति तिन्‌महाँ पर्न आए ।
पछी अन्त्यमा के' गरी स्वर्ग पाए ॥
पछी अन्त्यमा के गरी स्वर्ग पाए ॥
सुनी प्रश्न यस्ता खुशी मानि मन्मा ।
सुनी प्रश्न यस्ता खुशी मानि मन्मा ।
बताञुन लागे सबै बात तिन्मा ॥
बताऊन लागे सबै बात तिन्मा ॥


{{pcn|(६)}}
{{pcn|(६)}}
त्रिशेक भनि नाम इक्ष्वाकु कुल्‌मा ।
त्रिशंकू भनि नाम इक्ष्वाकु कुल्‌मा ।
थिए सत्यवादी र धार्मिष्ठ सब्‌मा ॥
थिए सत्यवादी र धार्मिष्ठ सब्‌मा ॥
हरिश्चन्द्र छोरा तिनीकै भएका ।
हरिश्चन्द्र छोरा तिनीकै भएका ।
Line 20: Line 20:


{{pcn|(७)}}
{{pcn|(७)}}
थिए धन्य राजा!अती सत्य वादी ।
थिए धन्य राजा! अती सत्य वादी ।
सबै रेति हेरु थिए बिध्न राजी ॥
सबै रैति हेरु थिए बिघ्न राजी ॥
न पैल्हे थिए यी सरी धर्मि कोही ।
न पैल्हे थिए यी सरी धर्मि कोही ।
न होलान्‌ पछी जानिल्यौ बात येही ॥
न होलान्‌ पछी जानिल्यौ बात येही ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:06, 2 May 2025

This page has been proofread

(४)
प्रतापी हरिश्चन्द्र जी को चरित्र ।
सुनाऊ ऋषि यो कथा जो विचित्र ॥
अती सत्यवादी ति राजा रहेछन्‌ ।
रिसाई ऋषीले कती दुख्‌ दिएछन्‌ ॥

(५)
कती आपत्ति तिन्‌महाँ पर्न आए ।
पछी अन्त्यमा के गरी स्वर्ग पाए ॥
सुनी प्रश्न यस्ता खुशी मानि मन्मा ।
बताऊन लागे सबै बात तिन्मा ॥

(६)
त्रिशंकू भनि नाम इक्ष्वाकु कुल्‌मा ।
थिए सत्यवादी र धार्मिष्ठ सब्‌मा ॥
हरिश्चन्द्र छोरा तिनीकै भएका ।
पिताकै सरि धर्ममा मन्‌ दिएका ॥

(७)
थिए धन्य राजा! अती सत्य वादी ।
सबै रैति हेरु थिए बिघ्न राजी ॥
न पैल्हे थिए यी सरी धर्मि कोही ।
न होलान्‌ पछी जानिल्यौ बात येही ॥