Jump to content

Page:Shakuntala.pdf/160: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बहुतै तरङ्ग अरूहरू । मनमा भए लहहराउँदा॥ वन-सुन्दरीकन बासना । मलया$निलैसित अनि आउँदा ॥ (३३) नीँद रङ्गहरूसँग । मिसिई झरी वन-जूनमा ॥ अमृतांशुका कर झैं लघु। त्रतुराजका मृदु पातमा ॥..."
 
 
(4 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बहुतै
<noinclude>{{start center block}}</noinclude>
 
<poem>
तरङ्ग अरूहरू ।
बहुतै तरङ्ग अरूहरू ।
 
::मनमा भए लहराउँदा ॥
मनमा
भए
लहहराउँदा॥
वन-सुन्दरीकन बासना ।
वन-सुन्दरीकन बासना ।
::मलयाऽनिलैसित आउँदा ॥
{{pcn|(३३)}}


मलया$निलैसित
अनि नीँद रङ्हरूसँग
 
::मिसिई झरी वन-जूनमा ॥
अनि
अमृतांशुका कर झैं लघु ।
 
::ऋतुराजका मृदु पातमा ॥
आउँदा ॥
 
(३३)
 
नीँद
 
रङ्गहरूसँग
 
मिसिई
 
झरी
 
वन-जूनमा ॥
 
अमृतांशुका कर झैं लघु।
 
त्रतुराजका
 
मृदु
 
पातमा ॥
 
तरुणी सुतिन्‌ कुसुमायिता ।
तरुणी सुतिन्‌ कुसुमायिता ।
सपना
::सपना खुली छवि-संयुता ॥
खुली
छवि-संयुता ॥
 
वन पस्दथे सपना कता ।
वन पस्दथे सपना कता ।
 
::मृदु कुञ्जमा कुसुमी कता ॥
मृदु कुब्जमा कुसुमी कता ॥
{{pcn|(३४)}}
(३४)


यमुना-विचुम्बित तीरमा ।
यमुना-विचुम्बित तीरमा ।
अमृतांशुले
::अमृतांशुले सुषमायुत ॥
सुषमायुत ॥
तरुशाखिनी वन-वल्लरी ।
तरुशाखिनी वन-वल्लरी ।
 
::दुइ डोरमा तल झर्दथी ॥
डोरमा
 
तल
 
भर्दथी॥
 
तर पीङ बन्न बटारिँदी ।
तर पीङ बन्न बटारिँदी ।
मुरली-मनोहर
::मुरली-मनोहर विन्तिमा
बिन्तिमा
रज झर्दथ्यो सन बर्बर ।
 
::तरु गर्दथे अरु मर्मर ॥
रज झर्दथ्यो सब बर्बर ।
दल गर्दथे सब सर्सर ।
तरु
::वन-श्वासमा मृदु हर्हर ॥
 
मृदु चञ्चुका स्वर चिर्बिर ।
गर्दथे
::वन भर्दथे मुरली स्वर
 
अरु
 
दल गर्दथे सब सर्सर।
वन-श्वासमा
 
मृदु चञ्चुका स्वर
वन
 
भर्दथे
 
मुरली
 
मर्मर॥
 
हर्हर
 
 
छवि छिर्बिरे तरु फेदमा ।
छवि छिर्बिरे तरु फेदमा ।
 
::वन-वल्लरीतिर देख्दछिन्‌ ॥
स्वर ॥
प्रभु कृष्णको मुसकानमा ।
 
::मुरली-मनोहरको छटा ॥
वन्न-वल्लरीतिर
</poem>
 
<noinclude>{{end center block}}</noinclude>
देख्दछिन्‌ ॥
{{stanza continue}}
 
मुरली-मनोहरको
 
छटा॥
 
प्रभु कृष्णको
 
मुसकानमा ।,

Latest revision as of 10:13, 2 May 2025

This page has been proofread

बहुतै तरङ्ग अरूहरू ।
मनमा भए लहराउँदा ॥
वन-सुन्दरीकन बासना ।
मलयाऽनिलैसित आउँदा ॥
(३३)

अनि नीँद रङ्हरूसँग ।
मिसिई झरी वन-जूनमा ॥
अमृतांशुका कर झैं लघु ।
ऋतुराजका मृदु पातमा ॥
तरुणी सुतिन्‌ कुसुमायिता ।
सपना खुली छवि-संयुता ॥
वन पस्दथे सपना कता ।
मृदु कुञ्जमा कुसुमी कता ॥
(३४)

यमुना-विचुम्बित तीरमा ।
अमृतांशुले सुषमायुत ॥
तरुशाखिनी वन-वल्लरी ।
दुइ डोरमा तल झर्दथी ॥
तर पीङ बन्न बटारिँदी ।
मुरली-मनोहर विन्तिमा ॥
रज झर्दथ्यो सन बर्बर ।
तरु गर्दथे अरु मर्मर ॥
दल गर्दथे सब सर्सर ।
वन-श्वासमा मृदु हर्हर ॥
मृदु चञ्चुका स्वर चिर्बिर ।
वन भर्दथे मुरली स्वर ॥
छवि छिर्बिरे तरु फेदमा ।
वन-वल्लरीतिर देख्दछिन्‌ ॥
प्रभु कृष्णको मुसकानमा ।
मुरली-मनोहरको छटा ॥