Jump to content

Page:Shakuntala.pdf/156: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुन भाव यौ नव-रङ्गको । जतुराजको वन स्वागती ॥ निक मञ्जरीहरु छन्‌ नव । अघरेच्छुता दिलको सब कहि र्य (१७) 1 ? रे शीतल । का सुङुगारिवा रिता । दिल सुख यो किन ? दो “खगका कथाहरू नै सुनूँ । पिकक..."
 
 
(4 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुन भाव यौ नव-रङ्गको ।
<noinclude>{{start center block}}</noinclude>
जतुराजको
<poem>
वन
कुन भाव यो नव-रङ्गको ।
स्वागती ॥
::ऋतुराजको वन स्वागती ॥
 
निक मञ्जरीहरु छन्‌ नव ।
निक मञ्जरीहरु छन्‌ नव ।
अघरेच्छुता दिलको सब
::अधरेच्छुता दिलको सब ?
 
{{pcn|(१७)}}
कहि
 
र्य
 
(१७)
 
1
 
?
 
रे
 
शीतल ।
 
का सुङुगारिवा
रिता ।
दिल
सुख यो किन ?
दो
 
“खगका कथाहरू नै सुनूँ ।
पिकको मिठौ रवमा


मिलूँ-
गहमा झुलाउन शीतल ।
::जलबिन्दुको गहना किन ॥
यति सौखको सुकुमारिता ।
::दिल टप्किँदा सुख यो किन ?
{{pcn|(१८)}}


"खगका कथाहरू नै सुनूँ ।
::पिकको मिठो रवमा मिलूँ&ndash;
सरि कोपिले रँग रङ्गिँदो ।
सरि कोपिले रँग रङ्गिँदो ।
कुन भाव यो मृ
::कुन भाव यो मृदु भङ्गिँदो ?
 
अरुको अगाडि भसङ्ग भै ।
भड्गिँदो ?
::सपना बनेर तरङ्गिँदो ॥
 
सपना
 
तरङ्रिँदो ॥
 
अरुकौ अगाडि भसङ्ग भै ।
बनेर
 
मुख झल्किँदो वन व्योममा ।
मुख झल्किँदो वन व्योममा ।
दिननाथको
::दिननाथको मधुराऽऽकृति ॥
 
मुटु न्यानु भै, मसकाउने ।
$कृति॥
::कुन भाव यी मृदु आउने ?
 
रसिली बनेर सिँगारमा ।
मुटु न्यानु भै, शर
::खदिलाउँ झैं दृग सामुमा ॥
मुकाम 0
पछि लागुँ झैं अलि क्यै उडी ।
 
::दिलमा रची वन-पत्रका ॥
कुन भाव
 
रसिली
 
बनेर
 
खदिलाउँ
 
मृदु आउने
 
सिँगारमा ।
 
झैंबदी
 
?
 
सामुमा ॥
 
पछि लागुँ झैँ अलि क्यै उडी ।
दिलमा
रची
वन-पत्रका ॥
नव पङ्ख चारु विचित्रका ।
नव पङ्ख चारु विचित्रका ।
उर
::कुन भाव यी 'म उचालिऊँ
 
उर उप्सिएर' भनेसरि ?
कुन
::सुख मान्नु घाम-नजीकमा ॥
 
कुन भावना, नव वासना ?
कुन भाव यी 'म उचालिउँ
::कुन हुन्‌ सखे ! मृदु कामना ॥
उप्सिएर'
कुन नामको वनको कुना-
सुख मान्नु
::तिर गर्नु लौन, उपासना ?"
 
{{pcn|(१९)}}
भनेसरि ?
</poem>
घाम-नजीकमा ॥
<noinclude>{{end center block}}</noinclude>
 
भावना आय वासना?
कुन हुन्‌
! मृदु कामना ॥
कुन नामको वनको कुना
तिर
 
गर्नु लौन,
 
१९)
 
उपासना
 
?”

Latest revision as of 10:13, 2 May 2025

This page has been proofread

कुन भाव यो नव-रङ्गको ।
ऋतुराजको वन स्वागती ॥
निक मञ्जरीहरु छन्‌ नव ।
अधरेच्छुता दिलको सब ?
(१७)

गहमा झुलाउन शीतल ।
जलबिन्दुको गहना किन ॥
यति सौखको सुकुमारिता ।
दिल टप्किँदा सुख यो किन ?
(१८)

"खगका कथाहरू नै सुनूँ ।
पिकको मिठो रवमा मिलूँ–
सरि कोपिले रँग रङ्गिँदो ।
कुन भाव यो मृदु भङ्गिँदो ?
अरुको अगाडि भसङ्ग भै ।
सपना बनेर तरङ्गिँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको मधुराऽऽकृति ॥
मुटु न्यानु भै, मसकाउने ।
कुन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं दृग सामुमा ॥
पछि लागुँ झैं अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पङ्ख चारु विचित्रका ।
कुन भाव यी 'म उचालिऊँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कुन हुन्‌ सखे ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)