Page:Shakuntala.pdf/156: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
कुन भाव यो नव-रङ्गको । | कुन भाव यो नव-रङ्गको । | ||
::ऋतुराजको वन स्वागती ॥ | |||
निक मञ्जरीहरु छन् नव । | निक मञ्जरीहरु छन् नव । | ||
अधरेच्छुता दिलको | ::अधरेच्छुता दिलको सब ? | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
गहमा झुलाउन शीतल । | |||
::जलबिन्दुको गहना किन ॥ | |||
यति सौखको | यति सौखको सुकुमारिता । | ||
दिल | ::दिल टप्किँदा सुख यो किन ? | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
"खगका कथाहरू नै सुनूँ । | |||
पिकको | ::पिकको मिठो रवमा मिलूँ– | ||
सरि कोपिले रँग | सरि कोपिले रँग रङ्गिँदो । | ||
::कुन भाव यो मृदु भङ्गिँदो ? | |||
अरुको अगाडि | अरुको अगाडि भसङ्ग भै । | ||
सपना | ::सपना बनेर तरङ्गिँदो ॥ | ||
मुख झल्किँदो वन व्योममा । | मुख झल्किँदो वन व्योममा । | ||
दिननाथको | ::दिननाथको मधुराऽऽकृति ॥ | ||
मुटु न्यानु भै, मसकाउने । | |||
::कुन भाव यी मृदु आउने ? | |||
रसिली बनेर सिँगारमा । | रसिली बनेर सिँगारमा । | ||
खदिलाउँ झैं सामुमा ॥ | ::खदिलाउँ झैं दृग सामुमा ॥ | ||
पछि लागुँ | पछि लागुँ झैं अलि क्यै उडी । | ||
दिलमा रची वन-पत्रका ॥ | ::दिलमा रची वन-पत्रका ॥ | ||
नव | नव पङ्ख चारु विचित्रका । | ||
::कुन भाव यी 'म उचालिऊँ ॥ | |||
उर उप्सिएर' भनेसरि ? | उर उप्सिएर' भनेसरि ? | ||
सुख मान्नु घाम-नजीकमा ॥ | ::सुख मान्नु घाम-नजीकमा ॥ | ||
कुन भावना, नव वासना ? | कुन भावना, नव वासना ? | ||
::कुन हुन् सखे ! मृदु कामना ॥ | |||
कुन नामको वनको कुना- | कुन नामको वनको कुना- | ||
तिर गर्नु लौन, उपासना ?" | ::तिर गर्नु लौन, उपासना ?" | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:13, 2 May 2025
This page has been proofread
कुन भाव यो नव-रङ्गको ।
ऋतुराजको वन स्वागती ॥
निक मञ्जरीहरु छन् नव ।
अधरेच्छुता दिलको सब ?
(१७)
गहमा झुलाउन शीतल ।
जलबिन्दुको गहना किन ॥
यति सौखको सुकुमारिता ।
दिल टप्किँदा सुख यो किन ?
(१८)
"खगका कथाहरू नै सुनूँ ।
पिकको मिठो रवमा मिलूँ–
सरि कोपिले रँग रङ्गिँदो ।
कुन भाव यो मृदु भङ्गिँदो ?
अरुको अगाडि भसङ्ग भै ।
सपना बनेर तरङ्गिँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको मधुराऽऽकृति ॥
मुटु न्यानु भै, मसकाउने ।
कुन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं दृग सामुमा ॥
पछि लागुँ झैं अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पङ्ख चारु विचित्रका ।
कुन भाव यी 'म उचालिऊँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कुन हुन् सखे ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)